नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
पोखरा, वैशाख १ : “माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ पोखरा त साँच्चिकै पो पोखरा नै रैछ” वरिष्ठ गीतकार प्रेमप्रकाश मल्लको गीतमा मात्रै हैन यो वास्तविकता नै हो, पोखरा साँच्चिकै प्रकृतिको…
खाद्य आपूर्ति एवं राहत वितरण सहज बनाउन पोर्टल सेवा
पोखरा, वैशाख १ : गण्डकी प्रदेश सरकारले प्रदेशमा खाद्य आपूर्ति सहज तथा राहत वितरणलाई सहज, छिटो र छरितो बनाउने लक्ष्यका साथ विद्युतीय पोर्टल सेवा सञ्चालनमा ल्याएको छ । सङ्कटका बेला…
मजदूरहरुको दुखेसो– रोगभन्दा भोक सहन गाह्रो
काठमाडौं, वैशाख १ : चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो ।…
विश्वभरी १८ लाख ५३ भन्दा बढी संक्रमित, १ लाख १४ हजार बढीको मृत्यु
जेनेभा, वैशाख १ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७०…
आँधीहुरीका कारण अमेरिकामा ६ जनाको मृत्यु
ज्याक्सन, वैशाख १ : संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य…
कैलालीमा थप एक महिलामा संक्रमण : र्यापिड टेष्टमा नेगेटिभ, पीसीआर टेष्टमा पोजेटिभ
धनगढी, वैशाख १ : क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी एक महिलामा कोरोनाको संक्रमण देखिएको छ । र्यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजिटिभ देखिएपछि…
नयाँ वर्ष २०७७ घर घरमै मनाइँदै
काठमाडौँ, वैशाख १ : आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष…
सकारात्मक थालनी र कोरोना त्राससँगै वर्ष २०७६ बिदाइ
काठमाडौँ, वैशाख १ : मुलुकले समृद्धि र विकासका क्षेत्रमा आधार तयसहित प्रगति आरम्भ गरिरहेका बेला विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रासको असरले वर्ष २०७६ को बिदाइ निराशाजनक भएको छ…
‘कर्णाली प्रदेशमा कोरोना संक्रमण शून्य’
सुर्खेत, वैशाख १ : कोभिड–१९ का संदिग्धहरूको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८०० जनाको स्वाब…
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
काठमाडौँ, वैशाख १ : विक्रम संवत् २०७६ को आज अन्तिम दिन । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता…






