पूर्वप्रधानमन्त्री द्वयलाई मुद्दा नचलाउनुको कारण माग

 फागुन ०३, २०७६

काठमाडौं, २ फागुन : सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण माग गर्ने आदेश जारी गरेको छ ।…

मदन भण्डारी विश्वविद्यालयलाई उत्कृष्ट बनाउने तयारी

 फागुन ०३, २०७६

काठमाडौं, २ फागुन : सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरमा नै उत्कृष्ट बनाउने गरी विधेयक ल्याउने भएको छ । विश्वविद्यालयलाई पूर्णतया राजनीतिक हस्तक्षेपबाट मुक्त रही अनुसन्धानको प्राज्ञिक थलोका…

समृद्ध प्रदेश निर्माणको आधार तयार

 फागुन ०३, २०७६

निरा गौतम रुपन्देही, २ फागुन प्रदेश नं ५ सरकार गठन भएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा सरकारले समृद्ध प्रदेश निर्माणका लागि आधार तयार गरेको जनाएको छ ।…

नागढुंगा–मुग्लिन सडक विस्तार गरिँदै

 फागुन ०३, २०७६

काठमाडौं, २ फागुन : नागढुंगादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो…

महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

 फागुन ०३, २०७६

काठमाडौं, २ फागुन : महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुगरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय संघसंस्था गुह्येश्वरी विनायक…

हेलिकप्टर उडानले निकुञ्जका वन्यजन्तुलाई असर

 फागुन ०३, २०७६

सोलुखुम्बु, २ फागुन : सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले…

सरकारका दुई वर्ष : मुर्छित सपनाहरु कति पूरा कति अपूरा

 फागुन ०३, २०७६

काठमाडौं, २ फागुन : सशस्त्र द्वन्द्व र राजनीतिक अस्थिरताको चक्रमा फसेको समयमा पनि नेपालमा विकास र समृद्धिका सपनाहरु देखाइएका थिए । ती सपनाले कहिले साकार रुप पाउने भन्ने कुनै सुनिश्चितता…

‘नेपालीको समृद्धिको बलियो आधार पर्यटकीय पूर्वाधार’

 फागुन ०३, २०७६

काठमाडौं, २ फागुन : संघीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको दुई वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन…

‘ऊर्जा र जलस्रोतका क्षेत्रमा मात्रै ४४ अर्ब बराबरको ठेक्कामा समस्या’

 फागुन ०२, २०७६

रमेश लम्साल काठमाडौं, २ फागुन सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही भएको र तोकिएको समयमा काम नभएको पाइएको छ । त्यसमा पनि सरकारले प्रमुख प्राथमिकतामा राखेको ऊर्जा तथा जलस्रोतका क्षेत्रमा…

प्रणय दिवसमा प्रेमपत्र वाचन प्रतियोगिता

 फागुन ०२, २०७६

अर्घाखाँची, २ फागनु : ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका अवसरमा पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्कमा प्रेमपत्र वाचन प्रतियोगिता सम्पन भएको छ । पश्चिमी देशमा फेब्रुअरी १४ तारिखमा मनाउने भ्यालेन्टाइन डे पछिल्लो…