अध्यक्ष ओली र प्रचण्डद्वारा पार्टीका सांसद्हरुसँग छलफल
काठमाडौँ, वैशाख १० : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग…
प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा
काठमाडौँ, वैशाख १० : पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले…
एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ, वैशाख १० : नेपाल प्रहरीको १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको…
नेपालीलाई ठाउँ निकाला गर्ने भारतीय ठेकेदारमाथि मुद्दा
बैतडी, वैशाख १० : लकडाउनका बेला नेपालीलाई खान बस्न नदिएर ठाउँ निकाला गर्ने भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाका दुई जना ठेकेदारमाथि भारतीय प्रहरीले मुद्दा दायर गरेको छ । भारतको पिथौरागढ…
‘कोरोना कोष’ मा २ अर्ब ११ करोड बढी रकम जम्मा
काठमाडौँ, वैशाख १० : कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता…
हिमा गाउँपालिकाका अधिकृतद्वारा घरभाडा नलिने घोषणा
जुम्ला, वैशाख १० : हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गर्नुभएको छ । चन्दननाथ नगरपालिका–४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको…
कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ
काठमाडौं, वैशाख १० : -यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ । केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको…
बुबा बितेको चार दिनसम्म नेपाल प्रवेशको अनुमति पाएनन्
बैतडी, वैशाख १० : बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदूरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदूरका बुबा बितेका हुन् । जिल्लाको पुर्चौडी…
लकडाउन र कोरोना संक्रमणको त्रासले घर फर्कनेको लर्काे
काठमाडौँ, वैशाख १० : बन्दाबन्दीका कारण अत्तालिएका मानिस घर फर्कन कोही दुधे बच्चा काखीमा च्यापेका थिए भने कोही ससाना बालबालिका डो-याइरहेका थिए । कोही सामान च्यापेर गाडीको प्रतीक्षामा थिए । पाँच…
लकडाउनमा विमानस्थलको धावनमार्ग विस्तार धमाधम
काठमाडौँ, वैशाख १० : लकडाउनका कारण ठूला आयोजनाको निर्माण प्रभावित बने पनि निर्माणकै क्रममा रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल र एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम भने जारी छ ।…






