प्रदेश १ मा २८ सङ्क्रमित, आइसोलेसनमा ३४
विराटनगर, वैशाख ११ : प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना…
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : देउवा
काठमाडौं, वैशाख ११ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गर्नुभएको छ । लोकतन्त्र दिवसका अवसरमा…
सीमापारी भारतमा ११ जना संक्रमित भेटिए, नाकामा कडाई गरियो
नेपालगञ्ज, वैशाख ११ : बाँके जिल्लासंग सीमाना जोडिएका दुईवटा भारतीय जिल्लामा ११ जनामा कोरोना पोजेटिभ देखिएपछि यहाँस्थित नेपाल भारत सीमानामा थप कडाई गरिने भएको छ । नेपालगञ्जसंग जोडिएको सीमापारीको बहराईच जिल्लामा…
अझै लामो यात्रा गर्नुछ, अमेरिका पुनर्विचार गरोस् : डब्ल्यूएचओ
काठमाडौं, वैशाख ११ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई…
विश्व अर्थतन्त्रमा कोरोनाको असर शताब्दीयताकै खतरनाक : विश्व बैंक
काठमाडौं, वैशाख ११ : कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण…
हामी भोकको अन्तिम दानासम्म बाँडेर खाने छौं
भिम मल्ल हाम्रो देश नेपाल । अनि हामी नेपाली । यो शब्द आँफैमा एक अनेकौं स्वाभिमानको प्रतीक हो। इतिहास साक्षि थियो, छ र रहिरहने छ। राजा बिरेन्द्र बिर बिक्रम शाहको…
अमेरिकामा ग्रिनकार्ड रोक्ने निर्णय लागु
काठमाडौं, वैशाख ११ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको…
वडा सचिव मृत अवस्थामा फेला
तुलसीपुर, वैशाख ११ : बबई गाउँपालिका वडा नम्बर १ का वडा सचिव मृत अवस्थामा फेला पर्नुभएको छ । ३ महिना अघि वडा कार्यालयमा सरुवा भएर आउनुभएका बुद्धभूमि नगरपालिका वडा नम्बर ४…
राजनीतिक अस्थिरता निम्त्याउने अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सकारात्मक
काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै…
केही साना मुलुकमा मात्रै कोरोना संक्रमण शून्य
काठमाडौं, वैशाख ११ : विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्वव्यापी संक्रमण फैल्याइ रहेका बेला केही देशहरुमा पाइला टेक्न पाएको छैन, तर ती देशहरु औंलामै गन्न सकिने छन् ।…






