सीमामा अलपत्र नेपाली महाकाली तरेर आए
दार्चुला, वैशाख ११ : बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी…
थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं, वैशाख ११ : नेपालमा विगत २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट नेपालका कुल संक्रमित संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको…
बागलुङकी १९ वर्षिया कोरोना संक्रमित युवतीले भनिन्- म ढुक्क छु, कोरोना जित्छु
चिप्लेढुङ्गा, वैशाख ११ : बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौँ पटकमा कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङ नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट…
भुल्केसहित आठ स्थान खतरायुक्त
गाईघाट, वैशाख ११ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय…
कोरोनालाई जित्दा खुशीको सीमा रहेन : विक
भीमदत्तनगर, वैशाख ११ : गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गर्नुभयो ।…
कोरोना संक्रमित बागलुङकी १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ, भोलि पनि नेगेटिभ आए डिस्चार्ज
बागलुङ, वैशाख ११ : कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत…
छोरासँगै ८१ वर्षीया वृद्धाले पनि जितिन कोरोनासँगको लडाई, निको हुनेको संख्या नौ पुग्यो
काठमाडौं, वैशाख ११ : कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लागेका थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्कनुभएको छ । यसरी, पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ । काठमाडौंको…
लाइफ केयर सर्जिकललाई दुई लाख जरिवाना
राँझा, वैशाख ११ : तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई रु दुई लाख जरिवाना गरिएको छ । ६ हजारमा खरीद गरेको थर्मोमिटरलाई रु…
आरडिटी पोजेटिभ दुई जनाको स्वाब परीक्षण नेगेटिभ
मार्तडी, वैशाख ११ : बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा र्यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । नगरपालिकामा गरिएको र्यापिड टेूटमा १८ वर्षका…
कर्णालीवासीको चिन्ता : यार्सा संकलन गर्न नदिइएपछि करोडौं रुपैयाँ गुमाउनुप-यो
जाजरकोट, वैशाख ११ : यार्सागुम्बा सङ्कलन गरेर करोडौँ रकम कमाउने जाजरकोट, रुकुमपश्चिम र डोल्पाका सर्वसाधारणले योपटक त्यो मौका गुमाउँदैछन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेपछि…






