विश्व स्वास्थ्य संगठनद्वारा आर्थिक सहयोग नरोक्न अमेरिकासमक्ष आग्रह
जेनेभा, वैशाख ११ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नु भएको…
‘कोभिड–१९ विरूद्धको लडाईंमा अन्तराष्ट्रिय सहकार्यका लागि बेइजिङ तयार’
बेइजिङ, वैशाख ११ : चीनले कोभिड–१९ को प्रकोपसँग जुझ्नेबारे अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार बताउनुभएको छ । मन्त्रालयका प्रवक्ता कङ सुवाङले…
विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित
जेनेभा, वैशाख ११ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख ११ : गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या…
कोलकातामा कोरोना संक्रमित आमाले स्वस्थ शिशु जन्माइन
कोलकाता, पश्चिम बंगाल, वैशाख ११ : भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् । उनले जन्माएको…
प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोनवार्ता
काठमाडौँ, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ कतारका प्रधानमन्त्रीसँग फोन संवाद गरी कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका विषयमा कुरा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले फोन संवादमा…
सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना
काठमाडौँ, वैशाख ११ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा…
बगर खेती गर्ने भारतीय माथि निगरानी बढाइँदै
कञ्चनपुर, वैशाख ११ : बगर खेती गर्ने भारतीय नागरिक माथि शुक्लाफाँटा नगरपालिकाले निगरानी बढाउन थालेको छ । नगरपालिका क्षेत्र भएर बग्ने सुनवरा र स्याली नदीको बगरमा तरकारी खेती गर्ने भारतीय…
मध्यपश्चिम विश्वविद्यालयद्वारा सेनिटाइजर उत्पादन
सुर्खेत, वैशाख ११ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले ह्याण्ड सेनिटाइजर उत्पादन गरेको छ । मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसमा ह्याण्ड सेनिटाइजर उत्पादन गरिएको हो…
कतारमा १७ नेपालीलाई आममाफी
काठमाडौँ, वैशाख ११ : कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र…






