चितवनका दुई संक्रमितमध्ये एकको रिपोर्ट नेगेटिभ

 बैशाख १२, २०७७

चितवन, वैशाख १२ : भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितमध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएपछि पहिलोपटक बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट नेगेटिभ आएको हो…

आप्रवासी कामदारको सुरक्षामा महासङ्घको चासो

 बैशाख १२, २०७७

काठमाडौँ, १२ वैशाख : विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालले नेपाली आप्रवासी कामदारलाई सुरक्षित राख्न माग गरेको छ । समितिका नेपाल संयोजक प्रेमलकुमार खनालले अपिल जारी गर्दै कोरोना भाइरसका…

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै : लकडाउन, कोरोना संक्रमण रोकथामका साथै अध्यादेशका विषयमा छलफल हुने

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले शुक्रबार (आज) बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्रबाट विरोध भइरहेको परिप्रेक्ष्यमा उनले यो आकस्मिक…

कोरोना संक्रमणको उच्च जोखिममा कारागार

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गर्ने क्रममा दुई नर्सको रिपोर्ट पोजिटिभ देखियो । सुन्धारास्थित कारागारमा कार्यरत उनीहरूमाथि त्यसलगत्तै गरिएको पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षणमा भने…

बेलायतमा कोभिड-१९ विरुद्धको खोप परीक्षण सुरु

 बैशाख १२, २०७७

काठमाडौं, वैशाख १२ : बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ ।  यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप…

पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सफल हुन्छ : प्रधानमन्त्री

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको…

संसद् सचिवालयले थाल्यो बजेट अधिवेशनको तयारी

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा…

पुनर्निर्माण अन्तिम चरणमा प्रभावित

 बैशाख १२, २०७७

काठमाडौँ,, वैशाख १२ : गोरखा भूकम्प गएको पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले पुनर्निर्माण कार्य प्रभावित भएको छ । राष्ट्रिय…

सुरक्षित भौतिक पूर्वाधारमा राष्ट्रपतिको जोड

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार विकासमा जोड दिनुभएको छ । पाँचौँ भूकम्प दिवसको सन्दर्भ पारेर शुक्रबार दिनुभएको सन्देशमा…

साउदी अरेबियाका नेपाली श्रमिकलाई सम्पर्कमा रहन आग्रह

 बैशाख १२, २०७७

काठमाडौँ, वैशाख १२ : साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ…