जेठ १५ मै बजेट ल्याइने, उद्योग क्षेत्र खुकुलो बनाइने

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : सरकारले उद्योग, निर्माण र सेवा क्षेत्र सञ्चालन क्रमश: खुकुलो बनाउने निर्णय गरेको छ । अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सेवा…

महामारी लामो समयसम्म रहने विश्व स्वास्थ्य सङ्गठनका प्रमुखको चेतावनी

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरसविरुद्ध जारी सङ्घर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् । महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका,…

दैनिक तीन घण्टा सहकारी खोल्न वाग्मती प्रदेश सरकारको निर्देशन

 बैशाख ११, २०७७

हेटौंडा, वैशाख ११ : सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गरी दैनिक ३ घण्टा सहकारी संस्था खोली सेवा प्रवाह गर्न वाग्मती प्रदेश सरकारले निर्देशन जारी गरेको छ । बिहीबार…

काठमाडौंमा अलपत्र परेका कञ्चनपुरबासीका लागि कृष्णपुर नगरपालिकाले पाँचवटा बस पठायो

 बैशाख ११, २०७७

कञ्चनपुर, वैशाख ११ : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाई घर फर्किन यातायातको व्यवस्था गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै आजै काठमाडौंका लागि पाँचवटा बस पठाएको…

धरानमा गरिएको परीक्षणमा भोजपुरका एकजनामा कोरोना संक्रमण रहेको पुष्टि, संक्रमितको संख्या ४८

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।…

प्रधानमन्त्रीले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने भैंसेपाटी बैठकको निष्कर्ष

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : सरकारबाहिर रहेका नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्‍काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् । बिहीबार दिउँसो नेकपाका उपाध्यक्ष वामदेव गौतमको भै‌सीपाटीस्थित…

‘बैङ्क र व्यवसायीबीच दोषारोपण होइन, एकता आवश्यक’

 बैशाख ११, २०७७

कोरानाले समस्या ल्याएको भन्दै नेपाल राष्ट्र बैङ्कले ऋणीका लागि सहुलियतको प्याकेज अघि सार्‍यो । त्यसबमोजिम चैतको किस्ता र ब्याज असारमा तिर्न सकिने तथा चैतमै तिरे ब्याजमा १० प्रतिशत छुट दिने…

श्रमिकको ज्यालामा ५० प्रतिशत थप गरिदिन उद्योगीको माग

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : निजी क्षेत्रले कोभिड–१९ महामारी तथा लकडाउनका कारण अर्थ व्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सिर्जित असरका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल…

बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश

 बैशाख ११, २०७७

काठमाडौं, वैशाख ११ : सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद…

लकडाउनको एक महिना : उपयुक्त समयमा निर्णय, साझा सहकार्यले सफल

 बैशाख ११, २०७७

नारायण ढुङ्गाना विश्व्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत महिना आजैका दिन अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । उक्त आदेशको आज…