नेप्से दुई अंकले घट्यो
काठमाडौँ, १२ फागुन : आइतबार उच्च अंकले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अंकले बढेको नेप्से आज दुई अंकले घटेको छ…
सुशासन र विकास अहिलेको मुख्य एजेन्डा : प्रधानमन्त्री
पोखरा, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ…
कालापानीसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह
काठमाडौँ, १२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । निजी तथा आवासीय…
माथिल्लो तामाकोशीमा निर्माणमा ढिलाइ
दीपशंकर चौलागाईदोलखा, १२ फागुन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने…
बिमाको नियामक निकायलाई सशक्त बनाउन सुझाव
काठमाडौँ, १२ फागुन : बिमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरूले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बिमा विषयका जानकारहरूले…
धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ बुधबारदेखि
सिद्धराज भट्टधनगढी, १२ फागुन विश्वभरिका नेपालीभाषी लेखक, कवि र साहित्यकारहरूको यहाँ जमघट हुन लागेको छ । पहिलोपटक यहाँ आयोजना हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’ले नेपालीभाषी साधकहरूलाई एउटै मञ्चमा जमघट…
नेपालको ट्रान्क्वीलिटी स्पालाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ, १२ फागुन : नेपालको ट्रान्क्विलिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्ककृष्ट कार्य गरेकामा मलेशिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सन् २०१८ मा स्थापना भई…
उडिरहेको हेलिकप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा
भोजराज कार्कीसोलुखुम्बु, १२ फागुन उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत…
पोर्चुगलमा नेपाली दूतावास खोल्न माग
लस्बन, १२ फागुन : परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च…
१४ जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा
गुल्मी, १२ फागुन : नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम शुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरूको…
लोकप्रिय
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
असार १७, २०८२
प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन
असार १९, २०८२
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
१७ घण्टा अगाडि