उखुको पुरानो भुक्तानीमा किसानकै ढिलासुस्ती

 माघ १९, २०७६

महोत्तरी, १९ माघ : मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले बैंक खाता उपलब्ध…

नेप्सेमा २१ अङ्कको वृद्धि

 माघ १९, २०७६

काठमाडौं, १९ माघ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से…

चितवन र सर्लाहीमा पाँचको मृत्यु, नौ घाइते

 माघ १९, २०७६

चितवन, १९ माघ : जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले…

सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

 माघ १९, २०७६

इटहरी, माघ १९ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार बिहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका…

कास्की ताराको उपाधि ममितालाई

 माघ १९, २०७६

कास्की, १९ माघ : माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता (कास्की तारा) को उपाधि ममिता विकले हासिल गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–१० मा अवस्थित उमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उहाँले…

त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

 माघ १९, २०७६

मुग्लिन, १९ माघ : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन…

ललितपुरको बखुण्डोलमा आगलागी, ५ जना घाइते

 माघ १९, २०७६

माघ १९, काठमाडौँ  । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे गोदाममा आगलागी भएको हो । आगलागीमा परी ५ जना घाइते भएका…

सेनाभित्र थवाङ, सहोदर ६ जना सैनिक सेवामा

 माघ १८, २०७६

काठमाडौँ, १८ माघ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित…

राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट बिजुली

 माघ १८, २०७६

काठमाडौं, १८ माघ : निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा…

मानव सेवामा रमाउँदै सिर्जना र सञ्जिता

 माघ १८, २०७६

सुर्खेत, १८ माघ : स्नातक तह पहिलो वर्ष अध्ययन गर्दै ताका आठ वर्षअघि हेटौँडाकी सिर्जना ओलीको हातमा एउटा ब्रोसर प¥यो । ब्रोसर थियो, सडकपेटीमा जीवन गुजारिहेका बेवारिसेहरूको उद्धार तथा सेवा-आश्रमसम्बन्धी…