अमेरिकामा कोरोनाबाट १५ नेपालीको मृत्यु
वासिङ्टन डिसी, वैशाख १७ : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर…
बलिउड अभिनेता इरफान खानको निधन, यस्ताे छ जीवन–कथा
मुम्बई, वैशाख १७ : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक…
थप चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८ पुग्यो
काठमाडौँ, वैशाख १७ : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको…
कोरोना भाइरस सङ्क्रमित महिलाको तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ
वैशाख, भरतपुर १७ : चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः…
लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा
काठमाडौँ, वैशाख १७ : कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म बन्दाबन्दी उल्लङ्घन गर्ने करिब…
धार्चुलामा अलपत्र नेपालीबारे बुझ्न बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुलामा
दार्चुला, वैशाख १७ : गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको…
योग, ध्यान, प्राणायाम, स्वस्थकर खानपान र सकारात्मक जीवनशैली अपनाएर प्रतिरोधी क्षमता बढाऔं
काठमाडौं, वैशाख १७ : सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोभिड-१९ को उपचार र खोप नभएको अवस्थामा रोग लाग्न नदिने उपाय रोज्न सबैसंँग आग्रह गरेको छ । विभागले एक गाइडलाइन तयार…
पार्टी अन्तरकलहबीच प्रधानमन्त्री-प्रधानन्यायाधीश भेटघाट
काठमाडौं, वैशाख १७ : बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट प्रधानमन्त्री निवास पुग्न दुई मिनेट पनि लाग्दैन । सीमित सार्वजनिक समारोह र बैठकबाहेक व्यक्तिगत रूपमा राज्यका दुई अंगहरू– कार्यपालिका र न्यायपालिकाका प्रमुखबीच भेटघाट…
भट्टराई, यमी र पाण्डेविरुद्ध उजुरी लिएर अनेरास्ववियू र युवा संघका कार्यकर्ता पनि सरकारी वकिलको कार्यालयमा
काठमाडौं, वैशाख १७ : समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणमा नेकपाका भातृ संगठनहरू अनेरास्ववियू र युवा संघ नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेतृ हिसिला यमी र विश्वदीप पाण्डेविरुद्ध…
संसदीय दलमा बहुमत जुटाउने प्रयासमा प्रधानमन्त्री
काठमाडौं, वैशाख १७ : राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा…






