१२ हजार ११ व्यक्तिमा पिसिआर परीक्षण
काठमाडौं, वैशाख १८ : सरकारले हालसम्म १२ हजार ११ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा…
किसानका उत्पादन सरकारी संस्थानले खरिद गरेर बिक्री वितरण गर्ने
काठमाडौं, वैशाख १४ : तपाईले आधारभूत खाद्य वस्तु उत्पादन गर्नुभएको छ, तर त्यो उत्पादन बिक्री गर्न पाउनुभएको छैन ? या कौडीको मूल्यमा बिक्री गर्नुपरेको छ ? अब नआत्तिनुहोस् । त्यस्ता…
अग्रवाल सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा
काठमाडौं, वैशाख १८ : थर्मल गन कालोबजारीको अभियोगमा प्रहरी हिरासतमा रहेका सुलभ अग्रवाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा थुनामुक्त गरे पनि सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्न आज पुनः पक्राउ गरिएको छ…
सबैको प्रयासबाट कोरोना रोकथाममा सफलता : स्वास्थ्यमन्त्री
काठमाडौं, वैशाख १८ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ…
बिजुली र इन्टरनेटको महसुलमा २५ प्रतिशत छुट निरन्तर
काठमाडौं, वैशाख १८ : इन्टरनेट र विजुलीको महसुलमा २५ प्रतिशत छुटको निर्णयलाई वैशाख महिनामा समेत निरन्तरता दिइएको छ । सरकारले १४ वैशाखको मन्त्रीपरिषद्बाट यस निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो…
झापामा २१६ को पिसिआर नेगेटिभ, ६२ जनाको आउन बाँकी
झापा, वैशाख १८ : दुई जनामा कारोना संक्रमण पुष्टि भएपछि झापामा बिहीबारसम्ममा लक्षित २८० जनाको स्वाब परीक्षण गरिएकोमा २१६ जनाको पिसिआर (पोलिमेरीज चेन रिएक्सन) परीक्षण नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय…
स्वदेशमा पाइला टेक्दाको क्षण
दार्चुला, वैशाख १८ : चौँतिस दिनदेखि भारतीय क्वारेन्टाइनमा बस्दै आएका १२ सय नेपाली खलंगा र दत्तु नाका भएर बिहिबार स्वदेश फर्किएका छन् । नेपालमा लकडाउन र सीमा नाका बन्द भएपछि भारतको…
झुलाघाटबाट ८३७ लाई फर्काउन थालियो, मातृभूमि टेक्दाको खुशी
बैतडी, वैशाख १८ : ३४ दिनदेखि भारतीय सीमा नाका झुलाघाट र पिथौरागढ क्वारेन्टाइनमा रहेका ८३७ जना नेपालीलाई नाका खोलेर नेपाल ल्याउन सुरु गरिएको छ । विहीबार सरकारको पहलमा जिल्ला प्रशासन कार्यालय…
विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै
जेनेभा, वैशाख १८ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले यो जानकारी दिनुभएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ…
खाद्यान्न संकट टार्न आपतकालीन रोजगार
धादिङ, वैशाख १८ : सरकारले प्रदान गरेको राहत प्याकेजमात्र जीविको पार्जनमा कठिनाइ हुने भएपछि पालिकाले श्रममा आधारित रोजगार कार्यक्रम अगाडि बढाएको छ । जिल्लाको नेत्रावती दवजोङ गाँउपालिकाले पालिकाभित्रका विपन्न परिवारलाई श्रममा…






