कोरोना अस्पतालमा चोरी भएको विषयमा अनुसन्धान शुरु

 बैशाख २३, २०७७

चितवन, वैशाख २३ : कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा…

प्रदेश २ का आठ जिल्ला रेडजोनमा

 बैशाख २३, २०७७

वीरगञ्ज, वैशाख २३ : सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको…

अब एकल पुरुषलाई पनि मासिक भत्ता !

 बैशाख २३, २०७७

मेलम्ची, वैशाख २३ : एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका…

लकडाउनले बालबालिकामा मानसिक समस्याको जोखिम

 बैशाख २३, २०७७

सञ्चिता घिमिरेकाठमाडौँ, वैशाख २३ विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ का कारण कतिपय बालबालिकामा निद्रा नलाग्ने, झर्काे लाग्ने र एउटै कुरा मनमा खेलाउने जस्ता समस्या देखिन थालेको छ । कोभिड–१९ को रोकथामका लागि…

चितुवा घुम्न थालेपछि कीर्तिपुरमा त्रास

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : कीर्तिपुरमा घरछेउमै चितुवा देखिन थालेपछि स्थानीय त्रासमा छन् । त्रिभुवन विश्वविद्यालय परिसर, चोभार, बाहिरी सडक, पाँगा, ट्याङलाफाँट क्षेत्रका झाडीमा चितुवा देखिएका हुन् । विश्वविद्यालय परिसरमा चितुवा…

फेसबुकमा लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने !

 बैशाख २३, २०७७

काठमाडाैं, वैशाख २३ : फेसबुकमा कुनैपनि प्रयोगकर्ताले राख्ने रेकर्डेड भिडियो तथा लाइभ प्रस्तुतिको भिडियो हेर्नका लागि अहिलेसम्म शुल्क तिर्नु पर्दैन । तर, अब निकट भविष्यमै फेसबुक लाइभको भिडियो हेर्नका लागि…

नयाँ भर्ना र अनलाइन पढाइको शुल्क नलिनू

 बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३ : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयहरुलाई नयाँ भर्ना नलिन र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक…

कलाकारको सुझाव : सतर्कता अपनाउनु नै कोरोनाबाट बच्ने आधार

 बैशाख २३, २०७७

काठमाडाैं, वैशाख २३ : कोरोनाले अहिले पूरा विश्व आतंकित बनिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो बनेको छैन । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु नभए पनि जो कोही पनि यसबाट त्रसित…

महिलाहरू यौनबाट किन टाढा भाग्छन् ?

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : प्रायः महिलाहरु पुरुषहरुलाई स्वार्थी भन्छन् । किनभने पुरुषहरु महिलाहरुलाई केवल यौन सम्पर्कका लागि मात्र नजिकिन्छन् भन्ने लाग्छ । यो कुरा सबै महिलामा लागू हुँदैन । तर…

भारतले विदेशमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने

 बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३ : भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी…