साउदीमा ६ महिनासम्म कामदार कटौती गर्न नपाइने

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : साउदी सरकारले आगामी ६ महिनासम्म कामदारको सहमतिविपरीत रोजगारबाट निकाल्न नपाइने नीति ल्याएको छ । कामको समय घटेको खण्डमा भने कूल तलबको ४० प्रतिशतसम्म तलबमा कमी गर्न…

मन्त्रालय र डब्लुएचओको टोली नेपालगञ्जमा, कन्ट्याकट ट्रेसिङ गरिँदै

 बैशाख २३, २०७७

बाँके, वैशाख २३ : एउटै टोलमा २२ जना सहित २३ जनामा कोरोना भाईरस(कोभिड–१९)को सङ्क्रमण भेटिएपछि स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको टोली नेपालगञ्ज पुगेर सङ्क्रमण राकथाम र नियन्त्रणमा जुटेको छ ।…

अब उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचारसम्बन्धी सामग्रीका सवारीमात्रै प्रवेश पाउने

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद…

क्वारेन्टाइनमा बस्नेका माग धान्न गाह्रो भो

 बैशाख २३, २०७७

खोटाङ, वैशाख २३ : हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम…

कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन

 बैशाख २३, २०७७

नियामे, वैशाख २३ : कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी…

भारतबाट भित्रिएको ट्रकबाट १ करोड ९ लाख भारुसहित २ भारतीय पक्राउ

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय…

जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने

 बैशाख २३, २०७७

न्यूयोर्क,वैशाख २३ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी…

कोरोनाका कारण विश्वभर २ लाख ५२ हजारको मृत्यु

 बैशाख २३, २०७७

जेनेभा, वैशाख २३ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…

पाँच वर्षमा ४०२ सम्पदा पुनःनिर्माण

 बैशाख २३, २०७७

काठमाडौँ, वैशाख २३ : पाँच वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पुरातात्विक महत्वका ४०२ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्षमा भूकम्पले क्षति पु-याएका सम्पदामध्ये आधा पनि पुनःनिर्माण…

नीति तथा कार्यक्रमबारे स्वास्थ्यमन्त्रीद्वारा सांसदसँग छलफल

 बैशाख २३, २०७७

काठमाडौं, वैशाख २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरूसँग सुझाव लिनु भएको छ । यसअघिका स्वास्थ्यमन्त्रीले…