क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

 पुष ०८, २०७६

कास्की, ७ पुस : ‘गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र…

पीपीएल दोस्रो संस्करणमा धनगढी एक्सपर्ट विजयी

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो…

‘रकमान्तरको सीमा नाघ्नुमा आर्थिक मामिलाको कमजोरी’

 पुष ०८, २०७६

सुर्खेत, ७ पुस : कर्णाली प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५÷७६ मा नियमविपरीत बजेट रकमान्तर हुनुमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कमजोरी भएको निष्कर्ष निकालेको छ । प्रदेशसभा…

समृद्धिको पहिलो आधार पर्यटन : मन्त्री भट्टराई

 पुष ०८, २०७६

ओखलढुङ्गा, ७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताए । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान…

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल फाइनलमा एपीएफ

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो…

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा…

माडीको बघौडा अस्पताल २५ श्यया

 पुष ०८, २०७६

भरतपुर, ७ पुस : माडीको एकमात्र बघौँडा अस्पताललाई २५ श्ययाको अस्पतालका रूपमा स्तरोन्नति गरिने भएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा श्यया थप गरेर स्तरोन्नति गर्न लागिएको हो ।…

बगर खेतीले सञ्चयमा लाग्दै मुसहर

 पुष ०८, २०७६

–गोपालप्रसाद बराल महोत्तरी, ७ पुस : तराईमा ‘राख्ने लुगा र साँच्ने धन नहुने’ आहानका लागि उदाहरणमा उभ्याइने मुसहर समुदाय पनि अब आर्जन र धन सञ्चयका काममा सक्रिय हुन थालेका छन्…

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा…

तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी

 पुष ०८, २०७६

गलकोट, ७ पुस : बागलुङको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । तेह्र वर्ष साउदी अरब र तीन वर्ष…