अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने
काठमाडौँ, वैशाख २३ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान…
मुलुकभर ६६ हजार नमूना परीक्षण
काठमाडौँ, वैशाख २३ : सरकारले हालसम्म मुलुकभर पिसिआर र -यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) प्रविधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित…
माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक : प्रचण्ड
काठमाडौँ, वैशाख २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुुभकामना व्यक्त गर्नुभएको छ ।…
अब शर्तसहित लकडाउन खुकुलो बनाउनुपर्छ : गृहमन्त्री
काठमाडौँ, वैशाख २३ : गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उनले लकडाउनले आर्थिक संकट…
फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापर्बाही
काठमाडौँ, वैशाख २३ : चिकित्सकको लापर्बाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया भएको छैन ।…
उद्योग प्रतिष्ठान चलाउन खुकुलो नीति अवलम्बन गर्ने सरकारको तयारी
काठमाडौँ, वैशाख २३ : सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा…
कोरिया फर्कने श्रमिकको अन्योलता हट्यो
सउल, वैशाख २३ : कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ ।…
चन्द समूहका पोलिटव्यूरो सदस्य विरही पक्राउ
चितवन, वैशाख २३ : प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल…
दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दारको मृत्यु
कैलाली, २३ वैशाख : कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी–१० का आशाराम चौधरीले…
मौसम सफा हुन अझै केही दिन लाग्ने
काठमाडौँ, वैशाख २३ : पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२० घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१५ घण्टा अगाडि
कांग्रेसका देउवा र कोइराला समूहको बैठक सकियो, भोलि पनि बस्ने
१० घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
१० घण्टा अगाडि






