कोरोना भाइरसबाट चीनमा १ हजार ७७७ को मृत्यु
उहान, ५ फागुन : कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपी यस भाइरसको कारण चीनभर आइतबार १०५ व्यक्तिको मृत्यु भएको चिनियाँ…
जंगली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
बेइजिङ, ५ फागुन : सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जंगली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक…
सुडानको शान्ति वार्ता तीन हप्ता पछि धकेलियो
जुवा, ५ फागुन : सुडानी सरकार र विद्रोही समूहको गठबन्धनबीच भएको शान्ति वार्ता अन्तिम मितिसम्म कुनै निस्कर्षमा नपुगेपछि वार्तालाई थप तीन हप्ता लम्ब्याइएको छ । सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ) का…
नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौं, ५ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३४ अंकले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल…
जेठको अन्तिममा आन्तरिक पर्यटन मेला हुने
काठमाडौं, ५ फागुन : नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आयोजना गर्न लागिएको आन्तरिक पर्यटन मेला (डोमेस्टीक टुरिज्म मार्ट) सरेको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको दोस्रो…
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौं
रमेश लम्साल काठमाडौं, ५ फागुन जताततै गुजुल्टिएका तार । दुर्घटनाको जोखिम पनि उस्तै । विद्युत्, टेलिफोनका पोल, त्यसमाथि अनगिन्ती टाँगिएका तार । क्षमता कति हो, त्यसको पनि कुनै ठेगान छैन…
चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी
काठमाडौं, ५ फागुन : ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका…
कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन : निधि
चितवन, ५ फागुन : नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…
हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन हुने
हेटौँडा, ५ फागुन : वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा-धुलिखेल विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतीय बस…
दैनिक विद्युत् कटौतीले व्यवसायी मारमा
डोटी, ५ फागुन : दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन थालेको छ । अघोषित विद्युत् कटौतीका कारण सिलगढी, दिपायल, गोपघाट, बानीडुग्रीसैन, मौवा,…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
मुक्तिनाथधाममा पदमार्ग निर्माण
जेठ १९, २०८२