वाइड बडी जहाजद्वारा नियमित उडान शुरु

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : चीनको हुवेई प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ…

सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’…

महराको थुनामुक्तबारे सदनलाई जानकारी

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको…

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : राष्ट्रियसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको…

कान्ति लोकपथ निर्माण ६० प्रतिशत सम्पन्न

 फागुन ०७, २०७६

सञ्चिता घिमिरेकाठमाडौं, ६ फागुन सरकारले पहिलो प्राथमिकता (पि वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४०…

संगठनद्वारा संघीय निजामती ऐन जारी गर्न माग

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । संगठनको फागुन २–३ गतेसम्म भएको सातौँ केन्द्रीय बैठकको निर्णयबारे जानकारी गराउन आज…

कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न आग्रह

 फागुन ०६, २०७६

काठमाडौँ, ६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री दुगड…

मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट

 फागुन ०६, २०७६

हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गर्नुभयो । मुख्यमन्त्रीको कार्यकक्षमा आज उहाँहरुबीच भेटघाट भएको प्रदेश सरकारका सचिवालयले…

एक वडामा तीन हेलिप्याड निर्माण

 फागुन ०६, २०७६

गलकोट, ६ फागुन : जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको एक वडामा तीन हेलिप्याड निर्माण गरिएको छ । आकस्मिक उद्धार तथा विदेशी पर्यटकलाई घरवासमा ल्याउन वडा भित्रका तीन स्थानमा हेलिप्याड निर्माण गरिएको…

उत्पादन बढाउन आलुको बीउ र टनेल वितरण

 फागुन ०६, २०७६

कास्की, ६ फागुन : जिल्लाको माछापुच्छ गाउँपालिका–८ ले आलु र गोलभेँडामा आत्मनिर्भर बन्ने लक्ष्यसहित कृषकलाई अनुदानमा बीउ र टनेल वितरण गरेको छ । तरकारी आयातलाई अन्त्य गरी उत्पादनमा जोड दिने…