ढुवानीमा अवरोधै अवरोध

 बैशाख २८, २०७७

काठमाडौँ, वैशाख २८ : निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका…

भारतीय सडक निर्माणप्रति विरोध

 बैशाख २८, २०७७

काठमाडौँ, वैशाख २८ : नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित…

प्रदेश ५ मा सङ्क्रमित थपिँदा जोखिम बढ्यो

 बैशाख २८, २०७७

बुटवल, वैशाख २८ : खुला सीमाका फाइदा उठाउँदै लुकीछिपी नेपाल छिर्नेका कारण प्रदेश ५ मा कोरानाको जोखिम झन् बढ्दै गएको छ । लुकीछिपी भारतबाट कपिलवस्तु छिरेकाहरूमा सङ्क्रमण बढ्दै गएपछि जोखिम…

गोदाम भरियो, किसान रित्तै

 बैशाख २८, २०७७

विराटनगर, वैशाख २८ : बन्दाबन्दीसँगै दूधको खपत घटेपछि माग पनि घट्यो । नियमित बिक्री प्रणालीमा असर पुगे पनि दुग्ध वितरण आयोजना विराटनगरले किसानसँग दूध खरिद गर्न भने छोडेन । किसानसँग खरिद…

भारतमा लकडाउन खुकुलो, सुनौली नाकामा १३ सय नेपाली जम्मा भए

 बैशाख २७, २०७७

भैरहवा, वैशाख २७ : नेपाल–भारत सीमा नाकामा प्रवासी नेपालीहरु आउने क्रम तीव्ररुपमा बढेको छ । भारतमा लकडाउन खुकुलो भएसँगै भारतका विभिन्न सहरमा रोजगारी गरी बस्ने नेपालीहरु फर्किने क्रम बढेको हो…

उदयपुरको भुल्केकी एक महिलामा कोरोना संक्रमण, संक्रमित संख्या ११० पुग्यो

 बैशाख २७, २०७७

विराटनगर, वैशाख २७ : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ । कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर…

मन्त्रिपरिषद् कार्यालयकाे स्पष्टाेक्ति : वित्तीय संस्थामात्रै आंशिक सञ्चालन, सरकारी कार्यालय खुल्ने भनिएकाे छैन

 बैशाख २७, २०७७

काठमाडौं, वैशाख २७ : आइतबारदेखि सरकारी कार्यालय खुल्ने कुरामा कुनै सत्यता नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट पारेको छ । कार्यालयका अनुसार अत्यावश्यकीय सेवा प्रदान गर्ने सरकारी तथा सार्वजनिक संस्थानहरुमा…

नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा बुझ्न संसदीय समितिले गृह र परराष्ट्रमन्त्रीलाई बोलाए

 बैशाख २७, २०७७

काठमाडौं, वैशाख २७ : नेपाली भूमि लिपुलेक भएर भारतले सडक निर्माण गरेपछि संसदीय समितिहरूले चासो व्यक्त गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका राज्यव्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले…

दशगजा क्षेत्रमा अवैध बाँध विस्तार गर्दै भारत

 बैशाख २७, २०७७

काठमाडौं, वैशाख २७ : लकडाउनको मौका छोप्दै भारतले दशगजा क्षेत्रमा बाँध विस्तार गरेको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय पक्षले पाँच फिटभन्दा बढी माटो…

लकडाउनले छोएन माथिल्लो तामाकोशीलाई

 बैशाख २७, २०७७

काठमाडौं, वैशाख २७ : नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करिब सम्पन्न हुने अवस्थामा पुग्ने थियो । कोरोनाको सङ्क्रमण हुन नदिन सरकारले…