स्वास्थ्य सामग्री ल्याउन चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज
काठमाडौं, वैशाख २७ : चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले…
भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु
नयाँदिल्ली, वैशाख २७ : दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमित नेपालीहरुमध्ये २३ जना…
७५ लाख पाठ्यपुस्तक छापिए
काठमाडौँ, वैशाख २७ : जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका एक करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ । कक्षा १ देखि १० सम्मका…
नीति तथा कार्यक्रम जेठ २ मा
काठमाडौँ, वैशाख २७ : राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराउनुभएको छ । राष्ट्रपतिलाई नेपाल सरकारको…
‘हेल्लो सरकार’द्वारा गुनासो सम्बोधन जारी
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी (लकडाउन) का बेला हेल्लो सरकारले गुनासो लिने र सुनुवाइका लागि सिफारिस गर्ने काम निरन्तर गरिरहेको छ । कर्मचारी कार्यालयमा आउन नसके…
जारी लकडाउनमा मुसहरलाई नयाँघर उपहार
महोत्तरी, वैशाख २७ : जारी लकडाउनभित्रै महोत्तरीको गौशाला नगरपालिका–१२ गैरीटोल मुसहरीका १६ घरपरिवार मुसहरले नयाँ पक्की घर उपहार पाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको ‘तराई…
मङ्गलबारदेखि सेयर बजार खुल्ने
ललितपुर, वैशाख २७ : आगामी मङ्गलबारदेखि सेयर बजार कारोबार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले मङ्गलबारदेखि बजार खोल्ने निर्णय गरेको बोर्डका प्रवक्ता निरन्जन गिरीले जानकारी दिनुभयो…
सर्वसाधारण उपत्यका भित्रिने क्रम बढ्दै
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क…
मेलम्चीको काम रोकिएको छैन
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले मेलम्ची खानेपानी आयोजनाको कामको तीव्रता प्रभावित भए पनि काम भने रोकिएको छैन । गत चैत ११ गते बन्दाबन्दी…
चीनबाट स्वास्थ्य सामग्री ल्याएर आयो हिमालय एयरलाइन्स
काठमाडौँ, वैशाख २७ : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






