नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ सकियो, ९७१ जनाको स्वाब सङ्कलन
बाँके, वैशाख २९ : नेपालगञ्जमा कोरोना सङ्क्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्गको काम सकिएपछि समुदायस्तरमा पनि परीक्षण सुरु गरिएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले सङ्क्रमित व्यक्तिहरूकाे कन्ट्याक्ट ट्रेसिङ्गकाे काम…
स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना
काठमाडौँ, वैशाख २९ : अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताउनुभएको छ । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उहाँले…
चीनद्वारा नेपाललाई ४० हजार पिसीआर किटसहित स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ, वैशाख २९ : नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि…
हाइटेन्सन नजिक दाउरा झार्न खोज्दा करेन्ट लागेर मृत्यु
सर्लाही, वैशाख २९ : सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा विद्युतीय करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । स्थानीय ४० वर्षीय कृष्णबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको हो । गोले सोमबार…
बन्दबन्दीकैबीच अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने: अर्थमन्त्री
काठमाडौँ, वैशाख २८ : अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको…
अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने
संयुक्त राष्ट्रसङ्घ, वैशाख २९ : अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व पर्यटन सङ्गठन (युएनडब्लुटीओ) ले कोरोना भाइरसको सङ्क्रमण…
शारीरिक सम्पर्कबाट पनि कोराना भाइरस सर्न सक्ने जोखिम
काठमाडौं, वैशाख २८ : चिनियाँ अनुसन्धानकर्ताले संक्रमित पुरुष निको हुन सुरु भएपनि नयाँ काेराेना भाइरस वीर्यमा यथावत रहने अनुसन्धानले देखाएको दाबी गरेका छन् । यस्तो निस्कर्षपछि शारीरिक सम्पर्कबाट पनि भाइरस…
Nepal summons Indian envoy to protest opening of road to Lipulekh
New Delhi, May 11 : The Nepal government summoned the Indian envoy on Monday to protest against the construction of a road in Lipulekh area that is claimed by Kathmandu,…
सप्तरीका सङ्क्रमित युवक चितवनबाट हिँडेर घर पुगेका थिए
राजविराज, वैशाख २९ : सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना…
उच्च जोखिमपछि कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल
बुटवल, वैशाख २९ : दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२






