सेक्युरिटी प्रेसबारे लेखा समितिमा छलफल, आएनन् मन्त्री बाँस्कोटा
काठमाडौं, ८ फागुन : संसद्को सार्वजनिक लेखा समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित सेक्युरिटी प्रेसका बारेमा छलफल सुरु भएको छ । सेक्युरिटी प्रेस खरिदमा चलखेल…
सञ्चारमन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक
काठमाडौं, ८ फागुन : सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक…
एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : सञ्चार मन्त्री
कञ्चनपुर, ७ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा…
‘लोकतान्त्रिक पद्दतिलाई राजनीतिक दलले अझै अनुशरण गर्न सकेनन्’
नेपालगञ्ज, ७ फागुन : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक मूल्य, मान्यता र पद्दतिलाई नेपालका राजनीतिक दलले अभैm पूर्णरुपमा अनुशरण गर्न नसकेको बताउनुभएको छ । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा…
तीन महिनाभित्र बक्यौता तिरिसक्न क्यासिनोलाई निर्देशन
सिबी अधिकारीकाठमाडौँ, ७ फागुन मुलुकका विभिन्न स्थानमा सञ्चालित क्यासिनोले लामो समयदेखिको करोडौँ बक्यौता तिर्न अटेर गरेपछि सरकारले बक्यौता तथा रोयल्टी असुलका लागि कदम चाल्ने भएको छ । संस्कृति, पर्यटन तथा…
शिवरात्रि पर्वमा ट्राफिक व्यवस्थापन चुस्त पारिने
काठमाडौँ, ७ फागुन : महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा विशेष कार्य योजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज…
पोखरा स्पोर्टस् अवार्डबाट ६ लाख ११ हजार बचत
कास्की, ७ फागुन : नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको चौथो संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’बाट रु छ लाख ११ हजार ७५५ बचत भएको छ । पोखरामा गत जेठ २४…
बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश
बुटवल, ७ फागुन : रुपन्देहीमा जारी तेस्रो बुटवल खुल्ला लन टेनिस प्रतियोगिता अन्तरगत तेस्रो दिन विभिन्न इभेन्टका खेल सम्पन्न भएका छन् । रुपन्देही लन टेनिस सङ्घको आयोजनामा आज भएका खेलमा…
साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : शिक्षामन्त्री
बनेपा, ७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । उहाँले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता…
शहीद स्मारक बी डिभिजन लिग फुटबल फागुन दोस्रो सातादेखि
काठमाडौँ, ७ फागुन : शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
२२ घण्टा अगाडि
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती
जेठ २०, २०८२
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
जेठ २१, २०८२