एआरटी सेवा सदरमुकाम केन्द्रित : सङ्क्रमितलाई सेवा लिन सकस

 फागुन ०९, २०७६

पर्वत,  ९ फागुन : एचआइभी सङ्क्रमितले औषधि तथा परामर्श सेवा पाउन समेत समस्या भोग्दै आएका छन् । पर्वतकी एक महिलाले एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि विगत नौ वर्षदेखि एन्टीरेक्टो भाइरल…

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

 फागुन ०९, २०७६

धनगढी, ९ फागुन :  ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा…

‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा चितवनमा फेला

 फागुन ०९, २०७६

नवलपुर, ९ फागुन : चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ ।बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष एवं चराविद् वासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले निकुञ्जमा बिहीबार…

‘मन्त्री नै यतीको एजेन्ट’

 फागुन ०९, २०७६

काठमाडौं, ९ फागुन : सार्वजनिक लेखा समिति सदस्य धर्मशिला चापागाइँले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले फ्रान्सको आइएन ग्रुपलाई यती होल्डिङसको तर्फबाट आफैले पत्राचार…

संघीय संरचनाअनुसार साप्ताहिक मौसम पूर्वानुमान

 फागुन ०९, २०७६

काठमाडौं, ९ फागुन : मौसम पूर्वानुमान महाशाखाले संघीय संरचनाअनुसार साप्ताहिक मौसमी बुलेटिन सार्वजनिक गर्न थालेको छ । महाशाखाले यसअघि भौगोलिक अवस्थितिका आधारमा मात्रै मौसमको पूर्वानुमान गर्ने गरेको थियो । तर,…

यसरी आयो बाँस्कोटाको राजीनामा

 फागुन ०९, २०७६

काठमाडौं, ९ फागुन : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान आफ्नै निवासमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई…

सभापति देउवाद्वारा महाशिवरात्रीको शुभकामना

 फागुन ०९, २०७६

काठमाडौँ, ९ फागुन : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भगवान् शिवको आराधना गरेर मनाइने पर्व ‘महाशिवरात्री’ का अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्वीमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना दिनुभएको…

आज देशभर महाशिवरात्रि मनाइँदै

 फागुन ०९, २०७६

काठमाडौँ, ९ फागुन : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि…

१० जनालाई नइ पुरस्कार

 फागुन ०८, २०७६

काठमाडौँ, ८ फागुन : नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दश महानुभावलाई २०७६ सालका पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले चिकित्सा क्षेत्रका डा. गौरीशङ्करलाल दासलाई ‘नइ भावि पुरस्कार’,…