सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्रलाई

 फागुन १२, २०७६

भद्रपुर, ११ फागुन : तेस्रो सताक्षी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । उपाधिसँगै क्बले रु ६ लाख प्राप्त गरेको छ । शिवसतासी नगरपालिकास्थित झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा…

टेनिसमा नेपाललाई स्वर्ण

 फागुन १२, २०७६

काठमाडौँ, ११ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।…

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

 फागुन १२, २०७६

काठमाडौँ, ११ फागुन : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका…

‘सरकार परिवर्तनको अनावश्यक हल्ला भो’

 फागुन १२, २०७६

सुर्खेत, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीले कर्णाली प्रदेश सरकार परिवर्तन अनावश्यक हल्ला भएको बताउनुभएको छ । नेकपा कर्णाली प्रदेशद्वारा राजधानी सुर्खेतमा आयोजित पत्रकार…

आइटीमा शृंखलाबद्ध अनियमितता

 फागुन १२, २०७६

काठमाडौं, ११ फागुन : सूचना–प्रविधि आधुनिकीकरणका लागि सञ्चार तथा सूचना–प्रविधि मन्त्रालयअन्तर्गतका निकायले खरिद गरेको प्रणालीमा अनियमितता र बदमासी भएको पाइएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल जोडिएका…

भाजपाद्वारा दिल्ली चुनावमा पराजयका कारणबारे मूल्यांकन

 फागुन १२, २०७६

नयाँ दिल्ली, १२ फागुन : भर्खरै सम्पन्न दिल्ली विधानसभा चुनावमा ठूलो पराजयको सामना गरेको भारतीय जनता पार्टी (भाजपा) ले निर्वाचन परिणामको समीक्षा शुरू गरेको छ । भाजपाले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रित…

सबैभन्दा ठूलो स्वास्थ्य संकट : राष्ट्रपति सी

 फागुन १२, २०७६

बेइजिङ, फागुन १२ : चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन शुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ भएको चिनियाँ राष्ट्रपति…

शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो : उपराष्ट्रपति

 फागुन १२, २०७६

थवाङ (रोल्पा), फागुन ११ : उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको गुणस्तर बढाउन शिक्षा क्षेत्रमा आमूल सुधारको खाँचो रहेको बताएका छन् । रोल्पाको थवाङ गाउँपालिका–१ स्थित झकेवाङमा अवस्थित श्री वीर बलभद्र…

हिउँदे मकैको घोगामा दाना नलाग्दा चिन्ता

 फागुन १२, २०७६

कलैया, फागुन १२ : बारा जिल्लाका कृषक यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेकोमा कृषक चिन्तित बनेका छन् । किसानले यसवर्ष…

‘उज्यालोका मालीहरू’ सार्वजनिक

 फागुन १२, २०७६

काठमाडौँ, फागुन ११ : एघार युवा कविका ११० कविताको संग्रह ‘उज्यालोका मालीहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता निलम कार्की निहारिका, आरआर क्याम्पसका प्राध्यापक तथा समालोचक डा गीता त्रिपाटी,…