आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह

 असार २४, २०७७

काठमाडौँ, असार २४ : मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार…

ट्याक्सी सञ्चालनका लागि व्यवस्था मिलाउन निर्देशन

 असार २४, २०७७

काठमाडौँ, असार २४ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ । समितिको आज सार्वजनिक यातायातसम्बन्धी मजदुर सङ्गठन र व्यवसायी महासङ्घका पदाधिकारीसँग…

नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ…

ओली र प्रचण्डबीच डेढ घन्टा वान–टु–वान वार्ता, सहमति प्रयास जारी

 असार २४, २०७७

काठमाडौं, असार २४ : पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान बार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी…

उपत्यकामा २३ सहित थप २५५ सङ्क्रमित, कुल १६ हजार ४२३

 असार २४, २०७७

काठमाडौँ, असार २४ : पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका…

घट्दै सङ्क्रमित, बढ्दै निको हुने दर : दुई हप्तामा ४५ हजार नमुना सङ्कलन गरिँदै

 असार २४, २०७७

काठमाडौँ, असार २४ : गत शुक्रबार २४ घण्टामा ७४० जना कोरोनाभाइरसका बिरामी पुष्टि भयो । त्यसयता दैनिकरुपमा परीक्षणको दायरा बढ्दैछ । सङ्क्रमित हुनेको सङ्ख्या घटदो छ । पछिल्लो चार दिनमा…

अध्यक्षद्वयकाे सक्रियताले सहमति जुट्नेमा नेकपाका नेता आशावादी

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले जारी स्थायी कमिटी बैठकमै पार्टीको गतिरोध अन्त्य हुनुपर्ने बताउनुभएकोछ । केही केन्द्रीय सदस्यहरूले स्थायी कमिटी बैठक पटकपटक स्थगित भएपछि समस्यमा…

गोरखाका ५२ कोरोना सङ्क्रमित निको भएर घर फर्किए

 असार २४, २०७७

गोरखा, असार २४ : गोरखामा ५२ जना कोरोना सङ्क्रमित निको भएर घर छन् । हालसम्म ९५ जनामा कोरोना सङ्क्रमण भेटिएको गोरखामा मङ्गलबार मात्र २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पस…

अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ६०३ पुग्यो

 असार २४, २०७७

अछाम, असार २४ : सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाका तीन जना कर्मचारीसहित १८ जनालाई बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा ६०३ जनालाई सङ्क्रमण भएको छ । नगरपालिकाको शिक्षा, कृषि शाखाका…

दुई अध्यक्षबीच आज अपरान्ह ४ बजे वार्ता हुने

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ…