कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १० वर्षपछि पक्राउ

 असार २५, २०७७

दमौली, असार २५ : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको…

आवश्यक तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

 असार २५, २०७७

काठमाडौँ, असार २५ : विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य…

तीसवटा पार्क बनाउँदै महानगर

 असार २५, २०७७

काठमाडौँ, असार २५ : काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने…

पीसीआर परीक्षण व्यापक बनाउने सरकारको तयारी

 असार २५, २०७७

काठमाडौंँ, असार २५ : कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५…

बाढीले १५ घर बगायाे, १९ बेपत्ता, दुईको शव भेटियाे

 असार २५, २०७७

मेलम्ची, असार २५ : गए रातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख…

प्रदेश १ मा १७ सङ्क्रमित थपिए, ४९ जना घर फर्किए

 असार २५, २०७७

विराटनगर, असार २४ : प्रदेश १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र…

किस्ता तिर्न ताकेतापछि व्यापारीले १५५ गाडीको चाबी बैङ्कलाई बुझाए

 असार २५, २०७७

कास्की, असार २५ : कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १०० दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी…

निगममा ४ कोरोना संक्रमित थपिए

 असार २४, २०७७

काठमाडौं, असार २४ : उद्धार उडानमा संलग्न नेपाल वायुसेवा निगमका चालकसहित थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, पाटन अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा बुधबार…

खेल सङ्घले एन्टी डोपिङ नियम बनाउनुपर्ने

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्समार्फत आज सङ्घका पदाधिकारीसित भएको छलफलमा…

लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने उद्योगीको माग

 असार २४, २०७७

काठमाडौं, असार २४ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण…