आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए

 असार २४, २०७७

चितवन, असार २४ : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले…

बैंकले सेयर ब्रोकरको लाइसेन्स पाउने

 असार २३, २०७७

काठमाडौं, असार २३ : मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ । समितिका सदस्य रामकुमारी झाँक्री संयोजक,…

शेयर बजार ३७ अङ्कले बढ्यो

 असार २३, २०७७

काठमाडौं, असार २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले…

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज, चार जिल्ला कोरोनामुक्त

 असार २३, २०७७

काठमाडौं, असार २३ : नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन्…

सङ्कट समाधानमा सरकार गम्भीर भएन : काँग्रेस महामन्त्री

 असार २३, २०७७

काठमाडौं, असार २३ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताउनुभएको छ । सामाजिक लोकतन्त्रका…

११ अन्तर्राष्ट्रिय उडानः एक हजारभन्दा बढी नेपाली फर्किए

 असार २३, २०७७

काठमाडौं, असार २३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन्…

हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने

 असार २३, २०७७

काठमाडौं, असार २३ : हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य…

झुलाघाट नाका तीन दिनका लागि खुल्दै

 असार २३, २०७७

बैतडी, असार २३ : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएको छ । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा बुधबारदेखि तीन दिनका लागि सीमा नाका खुला…

राखेप सदस्यसचिवमा ढकाल

 असार २३, २०७७

काठमाडौँ, असार २२ : युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिवको जिम्मेवारी दिएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई…

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

 असार २३, २०७७

गलेश्वर, असार २३ : गए रातिदेखिकोे अविरल वर्षाका कारण पहिरो गएपछि हिमाली जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम र मालढुङ्गा–बेनी सडक अवरुद्ध भएका छन् । गण्डकी प्रदेशको ‘लाइफलाइन’मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड…