‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्’

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ । सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण…

हिमालभन्दा पर लुकिरहेको साझा समृद्धिको चाहना

 जेठ ०३, २०८२

लेखक : तिङ् काङ् शताब्दीयौंदेखि हिमालय पर्वत शृङ्खला एक विशाल मेरुदण्ड जस्तै उभिएको छ जसले चीनलाई दक्षिण एसियाबाट अलग गरेको छ भने सभ्यता र सूचनाको प्रवाहमा बाधा पुर्‍याएको छ । यद्यपि, संसार विकसित…

काठमाडौँमा प्रथम सगरमाथा संवाद : नेपालका केही अपेक्षा

 जेठ ०३, २०८२

साझाखबर विश्लेषण जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गरिँदैछ । सो अन्तर्राष्ट्रिय मञ्चमा करिब दुई दर्जन…

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

 जेठ ०२, २०८२

काठमाडौँ १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । सगरमाथा संवादको पूर्वसन्ध्यामा आज…

गाजामा इजरायली आक्रमण : मर्नेको सङ्ख्या एक सय नाघ्यो

 जेठ ०२, २०८२

गाजा, प्यालेटिनी अधिनस्थ क्षेत्र, १ जेठ :  प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा…

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ…

राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै : सञ्चारमन्त्री

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गत वैशाख ३१…

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री एवं प्रतिनिधिसभाका सांसद मोहनबहादुर बस्नेतसहित…

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनुभएको छ । पूर्वयोजनाकार…