प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको भेट

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबिचको …

रुबियो र अन्य शीर्ष नाटो कूटनीतिज्ञ सम्भावित युक्रेन–रूस वार्ताअघि टर्कीमा भेट गर्दै

 जेठ ०२, २०८२

अन्टाल्या (टर्की), १ जेठ : अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उहाँका नाटो समकक्षीहरू बिहीबार टर्कीमा भेट गर्दैहुनुहुन्छ । रुबियोले आगामी महिना हुने गठबन्धन नेताहरूको महत्त्वपूर्ण शिखर सम्मेलनको तयारी गर्नुहुने छ…

ट्रम्पले कतारमा अमेरिकी सैनिकको भ्रमण गर्ने

 जेठ ०२, २०८२

दोहा, १ जेठ : राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मध्यपूर्वमा अमेरिकी संलग्नताको केन्द्रमा रहेको अमेरिकी प्रतिष्ठानको भ्रमण गर्नुहुने छ । त्यहाँ उहाँले खाडी राज्यहरूको चार दिने भ्रमणमा यस क्षेत्रमा अमेरिकाको अतीतको…

नेपालमा जन्मुभएका सारु बेलायतको ‘ननिटन बेडवर्थ बरो’को मेयर निर्वाचित

 जेठ ०२, २०८२

बेलायत, १ जेठ : नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएको छ । आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा…

मुस्ताङमा हिउँ पर्ने याममा हिउँ नपर्दा …

 जेठ ०२, २०८२

गण्डकी, १ जेठ : मुस्ताङमा तीन वर्ष यता हिउँ पर्ने याममा हिउँ परेको छैन । हिउँ नपरेकै कारण यहाँकोे कृषि प्रणालीमा गम्भीर असर परिरहेको स्थानीयवासी शेरबहादुर गुुरुङले बताउनुुभयो । पछिल्ला…

तोलामा तीन हजार पाँच सयले घट्यो सुन

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस…

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय…

चार व्यापारिक सङ्गठनको एकैस्वर ‘एमआरपी लागू गर्न सहज छैन’

 जेठ ०२, २०८२

वीरगञ्ज (पर्सा), १ जेठ : नेपालका मुख्य व्यापारिक क्षेत्रका चारवटै उद्योग वाणिज्य सङ्घ तथा सङ्गठनले स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य ( एमआरपी)…