खेती विस्तारसँगै तोरी उत्पादनमा वृद्धि

 फागुन २६, २०८१

चितवन, २६ फागुन : जिल्लामा यस वर्ष तोरी उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा करिब एक हजार मेट्रिकटन तोरी उत्पादन वृद्धि भएको हो । कृषि विकास कार्यालय चितवनका…

‘राजावादीले सडक तताउनु आवश्यक छैन’

 फागुन २६, २०८१

गौशाला (महोत्तरी), २६ फागुन : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताउनुभएको छ । आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेश स्तरीय अधिवेशनलाई सम्बोधन गर्दै…

मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव १६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात…

राजनीतिक सङ्कटबिच नेटो प्रमुख बोस्निया भ्रमणमा

 फागुन २६, २०८१

सारायेभो, बोस्निया, २६ फागुन : नेटोका उच्च प्रतिनिधि र सर्बियाली राष्ट्रपतिबिच चर्को राष्ट्रपतिबिच उत्तर एटलान्टिक गठबन्धन (नाटो)का प्रमुख मार्क रुट सोमबार बोस्नियाको भ्रमणमा जानुभएको छ ।   बोस्नियाको शान्ति सम्झौताको निरीक्षण गर्ने उच्च प्रतिनिधि क्रिश्चियन स्मितको…

चैत १ गतेदेखि पुष्प मेला

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आगामी चैत १ गतेदेखि २६ औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आयोजना हुने भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प…

१२ बुदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन सम्पन्न

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : अदालतमा कार्यरत महिला न्यायाधीश, कर्मचारी एवं सेवाग्राही महिलाको अवस्था र आवश्यकता अनुकूलको कार्यस्थलको व्यवस्था गर्नेलगायत १२ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै दोस्रो महिला न्यायाधीश सम्मेलन, २०८१ आज…

‘डिजिटल मिडिया अलायन्स’ गठन

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले 'डिजिटल मिडिया अलायन्स' (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको…

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ : विज्ञ

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् । नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले…

अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे भनाइ ‘तरङ्गी’ : ग्रीनल्याण्ड

 फागुन २६, २०८१

नूक,ग्रीनल्याण्ड, २६ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ । सोमबार डेनिस प्रान्तको विधायिकी निर्वाचनको…

प्रधानमन्त्रीबाट उप्रेतीको ‘मेरा अतीतका कथाहरू’ आत्मवृतान्त लोकार्पण

 फागुन २६, २०८१

काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीको आत्मवृतान्त ‘मेरा अतीतका कथाहरू’ को लोकार्पण गर्नुभएको छ । मकालु प्रकाशनद्वारा प्रकाशित सो पुस्तक आज यहाँ…