मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड
ब्याङकक, साउन १७ : सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार एक हजार…
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट
बैतडी, साउन १७ : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । सङ्घीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको रु ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको…
किसानलाइ छिटो मल उपलब्ध गराउन सांसदको माग
काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भन्नुभयो,…
शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाको आजको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा…
बाढी र पहिरोका कारण नासिँदैैछ रुप्सेको सौन्दर्य
–धु्रवसागर शर्मा गलेश्वर, साउन १७ : अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीयस्थल रुप्से झरनाको सौन्दर्य बर्सेनी आउने बाढीपहिरोको कारण नासिँदै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा…
पक्की सडक र नाला निर्माण हुँदै
बाँके, साउन १७ : नेपालगञ्जमा सडक र सतही नाला व्यवस्थापनको धमाधम भइरहेको छ । एकीकृत सहरी विकास आयोजना र क्षेत्रीय सहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगञ्ज बजार क्षेत्रका…
गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज
रुपन्देही, साउन १७ : लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज…
हडैया गाउँमा रेशम खेती अभियान
– नारायणी रजौरे दाङ, साउन १७ : दाङको गढवा यसैपनि गर्मी नै हुने ठाउँमा पर्छ । वरपरका गाउँका खेतबारी केही खाली छन् केहीमा धान रोपाइँ भइरहेको छ । त्यहीँबाट केही…
मुख्यमन्त्री राईलाई कोभिड सङ्क्रमण
विराटनगर, साउन १७ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू,…
पहिरोले गोरखा–आँबुखैरनी सडकखण्ड अवरुद्ध
गोरखा, साउन १७ लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका–१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो…






