धनगढीको नवजीवनमा डायलाइसिस सेवा
कैलाली, साउन १७ : सुदूरपश्चिम प्रदेशमा पहिलोपटक धनगढीस्थित नवजीवन अस्पतालमा डायलाइसिस सेवा सुरु भएको छ । मार्क इन्टरनेशनल किड्नी सेन्टर र नवजीवन अस्पतालको सहकार्यमा आजदेखि उक्त सेवा सञ्चालनमा आएको हो…
हात्ती छेक्न सीमावर्ती विद्युतीय तारबार मर्मत गरिने
झापा, साउन १७ : भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीको हन्जा रोक्न झापाको सीमावर्ती बाहुनडाँगीमा लगाइएको विद्युतीय घेराबारा (सोलार फेन्सिङ) मर्मतसम्भार गरिने भएको छ । नगरपालिकाले विद्युतीय घेराबाराको मर्मत र सुरक्षाका…
गाईको मासुसहित दुई पक्राउ
नेपालगञ्ज, साउन १७ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ । गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका…
बाघले बाख्रा मारेपछि गाउँवासी त्रासमा
सुदूरपश्चिम, साउन १७ : कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन् । गाउँ नजिकै रहेको कालिका सामुदायिक…
काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त
नारायण ढुङ्गाना काठमाडौँ, साउन १७ काठमाडौँका तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला प-यो । राससका अनुसार उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे,…
विद्युत्को समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन
डोटी, साउन १७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा…
अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन
गोरखा, साउन १७ : लगातारको वर्षाका कारण झरेको पहिराले आज मध्याह्नदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो…
पहिराले अवरुद्ध बेनी–मालढुङ्गा सडक खुल्यो
गलेश्वर, साउन १७ : सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको बेनी–मालढुङ्गा सडक पूर्ववतरूपमा सञ्चालनमा आएको छ भने आइतबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक अझै सञ्चालनमा ल्याउन सकिएको छैन । कालीगण्डकी…
नेपाल र बङ्गलादेशबीचको खेल बराबरी, फाइन पुग्ने नेपालको सम्भावना कायमै
काठमाडौँ, साउन १७ : साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको…
खेलकुद सामग्री सहयोग
गण्डकी, साउन १७ : पोखरा महानगरपालिका–१ कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय विभिन्न छ क्लब तथा तीन विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ । खेलकुदको विकासका माध्यमबाट युवा विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा…






