भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

 साउन १७, २०७९

बैतडी, साउन १७ : मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी…

छोराको कुटपिटबाट बाबुको मृत्यु

 साउन १७, २०७९

तेह्रथुम, साउन १७ : तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान भण्डारीलाई…

युवालार्ई कषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँन अर्थमन्त्रीको आह्वान

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको र त्यसले किसानको भूमिकालाई माथि उठाउने बताउनुभएको छ । अखिल…

आयातकर्तालाई १० करोड जरिवाना

 साउन १७, २०७९

वीरगञ्ज, साउन १७ : दुबईबाट खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई रु १० करोड ७२…

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

 साउन १७, २०७९

म्याग्दी, साउन १७ : एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण…

कोइली नदीले बगाउँदा दुईजना बेपत्ता

 साउन १७, २०७९

चन्द्रौटा, साउन १७ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली नदीले बगाउँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन् । वाणगङ्गा नगरपालिका–७ बस्दै आएका वीरबहादुर सुनार र श्रीमती लक्ष्मी सुनार बेपत्ता भएका छन्…

भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण

 साउन १७, २०७९

काठमाडौँ, साउन १७ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक एवम् सांसद विशाल भट्टराईले खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पको क्षतिको अविलम्ब विवरण सङ्कलन गरी पीडितलाई राहत उपलब्ध गराउन…

ऊर्जामन्त्रीकै फाइल आठ महिनासम्म रोकिएपछि…

 साउन १७, २०७९

–रमेश लम्साल काठमाडौँ, साउन १७ : एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई पठाएको कागजातको जानकारी वा निर्णय भए-नभएका बारेमा के कति समयमा विवरण प्राप्त होला रु आम मानिसको जिज्ञासाको विषय…

बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट विशेषज्ञ सेवा

 साउन १७, २०७९

गलकोट, साउन १७: बागलुङको पश्चिम क्षेत्र ढोरपाटनमा रहेको बुर्तिवाङ प्राथमिक स्वस्थ्य केन्द्रबाट पहिलो पटक विशेषज्ञ सेवा दिन थालिएको छ । पश्चिम क्षेत्रको निसीखोला, ढोरपाटन र तमानखोला गरी तीन पालिकाका जनतालाई…

मिथिलामा सुरु भयो ‘राखी’ पर्वको रौनक

 साउन १७, २०७९

– गोपालप्राद बराल महोत्तरी, साउन १७ : मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएपछि थुप्रै चाडबाडको लहरो लाग्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ…

लोकप्रिय