कार्यालय प्रमुखमाथि नै १२ करोड बेरुजु

 साउन १९, २०७९

महोत्तरी, साउन १९ : स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम…

दमक औद्योगिक पार्कका पीडितद्वारा पुनः मुआब्जा निर्धारण गर्न माग

 साउन १९, २०७९

दमक, साउन १९ : करिब दुई हजार २०० बिघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण सुरु गरिएको दमक औद्योगिक पार्कका मुआब्जा पीडितको एक समूहले मुआब्जा पुनः निर्धारण गरिदिन माग गरेका छन्…

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

 साउन १९, २०७९

बैतडी, साउन १९ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष…

उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय

 साउन १९, २०७९

इनरुवा, साउन १९ : प्रदेशस्तरीय विपत् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीको कटानले प्रभावितको उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ । प्रदेश नं १ विपद् व्यवस्थापन…

मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै

 साउन १९, २०७९

मनाङ, साउन १९ : हिमाली जिल्ला मनाङमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । विगतमा सम्बन्धविच्छेदका घटना शून्य रहने जिल्लामा आर्थिक वर्ष २०७८-७९ मा नौवटा घटना फछ्र्यौट…

पहिरासहित बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध

 साउन १९, २०७९

लमजुङ, साउन १९ : बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा आज बिहान सवा ११…

एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

 साउन १९, २०७९

सप्तरी, साउन १९ : लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८-७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या…

बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने

 साउन १९, २०७९

झापा, साउन १९ : जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन् । चालु आर्थिक वर्ष २०७९-८० का लागि दुवै पालिकाले…

हल्कादेखि मध्यम वर्षाको सम्भावना

 साउन १९, २०७९

काठमाडौँ, साउन १९ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले केही स्थानमा हल्कादेखि…

पर्यटकको पखाईमा छाँगे झर्ना

 साउन १९, २०७९

– युवराज विष्ट भोजपुर, साउन १९ : भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरूपमा…

लोकप्रिय