दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा
काठमाडौँ, साउन १९ : खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र…
आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय
काठमडौँ, साउन १९ : नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री…
झापामा कृषकलाई चार करोड अनुदान
बनियानी, साउन १९ : कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८-७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ । जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि…
‘न्यायको पहुँचमा दलित ?’ सार्वजनिक
काठमाडौँ, साउन १९ : न्यायको पहुँचमा दलित ?’ नामक पुस्तक सार्वजनिक गरिएको छ । जागरण मिडिया सेन्टर (जेएमसी) ले प्रकाशन गरेको सो पुस्तक प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति…
दुग्ध सङ्कलन केन्द्रलाई ‘चिलिङ्ग भ्याट’
कञ्चनपुर, साउन १९ : बेलौरी नगरपालिकाले दुग्ध सङ्कलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलव्ध गराएको छ । दुग्ध वितरण आयोजना धनगढीको रु एक लाख १९ हजार ५५१ र बेलौरी नगरपालिकाको रु आठ…
‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’
–लक्ष्मी भण्डारी वीरेन्द्रनगर, साउन १९ : पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर १२ की मुना गौतमले । फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो…
सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान
– नारायण ढुङ्गाना काठमाडौँ, साउन १९ : सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै…
नारच्याङमा चिस्यान गृह
म्याग्दी, साउन १९ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा फलफूल र तरकारी भण्डारण गर्ने चिस्यानगृह निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तलाको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)…
सामाजिक विकासमन्त्री बोहराद्वारा सीमानाका अनुगमन
कैलाली, साउन १९ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आज कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा नाका अनुगमन गर्नुभएको छ । उहाँले केही दिनयता कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि सीमा नाकामा…
कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित
उदयपुर, साउन १९ : सोमबारदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रमा कोसीले नदीले मङ्गलबार बिहानदेखि कटान गरेर गाउँघरमा कोसी नदी प्रवेश गर्न थालेपछि बुधबार बेलुकीसम्ममा सो क्षेत्रका…






