क्यानाडामा मङ्कीपक्सका ८९० सङ्क्रमित

 साउन १९, २०७९

ओटावा, साउन १८ : क्यानाडामा पनि मङ्कीपक्सका सङ्क्रमितहरु भेटिन थालेका छन् । एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ । यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये…

भारतमा थप १९ हजार सङ्क्रमित

 साउन १९, २०७९

नयाँ दिल्ली, साउन १९ : भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित…

अङ्कुरी महादेव मन्दिरमा तामाको बसाहा स्थापना

 साउन १९, २०७९

सप्तरी, साउन १९ : सप्तरीको महादेवा गाउँपालिकास्थित प्रसिद्ध अङ्कुरी महादेवको मन्दिरमा ३० किलो तामा धातुको बसाहा स्थापना गरिने भएको छ । वैदेशिक रोजगारमा रहेका युवाहरूद्वारा सङ्कलित रु दुई लाख २४…

कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीगडकरीबीच छलफल

 साउन १९, २०७९

काठमाडौँ, साउन १९ : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहनमन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । सडक परिवहनमन्त्री गडकरीको निवासमा बुधबार…

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

 साउन १९, २०७९

बझाङ, साउन १९ : जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी…

तनहुँमा तोरी पेल्ने मिल विस्थापित हुने अवस्थामा

 साउन १९, २०७९

तनहुँ, साउन १९ : कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउनुहुन्छ,…

हुलाकी मार्गले जनतालाई निराश बनायो

 साउन १९, २०७९

विराटनगर, साउन १९ : ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन् । नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसिमाभित्र विकास…

बाढीले क्षति पु¥याएको पुल स्थानीयवासीद्वारा मर्मत गरी सञ्चालन

 साउन १९, २०७९

गोरखा, साउन १९ : गोरखाको चुमनुव्री गाउँपालिका–७ मा पर्ने छुले गाउँ र निलेगाउँ जोडने काठेपुल स्थानीयबासीले पुनः मर्मत गरि सञ्चालनमा ल्याएका छन् । गएको बिहीबार आएको भीषणबाढीले छुलेगाउँ र निलेगाउँ…

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

 साउन १९, २०७९

काठमाडौँ, साउन १९ : सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई…

राष्ट्रिय स्क्वाश प्रतियोगिता

 साउन १९, २०७९

काठमाडौँ, साउन १९ : चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताअन्र्गत मास्टर खुलातर्फको विधामा दिलीप अधिकारी फाइनल पुग्नुभएको छ । दिलीप अधिकारीले कर्नेल इन्द्रबहादुर कार्कीलाई २–१ ले पछि पार्दै फाइनल पुग्नुभएको…

लोकप्रिय