चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ, साउन २० : पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते…
सङ्क्रमणको चौथो लहरको सङ्केत !
– शरद् शर्मा काठमाडौँ, साउन १९ : नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि…
भेलछडा–सिलगढी खानेपानी आयोजनाको बाटो खुला
काठमाडौँ, साउन १९ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौदेखि हुँदै आएको अवरोध खुला गरिदिनुभएको छ ।…
कोरियामा एकैदिन एकलाख सात हजारभन्दा बढी सङ्क्रमित
सोल, साउन १९ : दक्षिण कोरियामा २४ घण्टाको समयावधि अर्थात बुधबार मध्यरातसम्म एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कूल सङ्क्रमितको…
विस्फोटमा एकको मृत्यु
इस्लामाबाद, साउन १९ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बिहीबार बिहान भएको विस्फोटमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको कोट्री नगरको उपआयुक्तको कार्यालयनजिकै बम विष्फोट भएको…
अध्यागमन कानून उल्लङ्घन गरेको आरोप
याङ्गुन, साउन १९ : म्यान्मारमा हिरासतमा परेका जापानी पत्रकारलाई अध्यागमन कानून उल्लङ्घन गरेको र सेनाविरुद्ध असन्तुष्टिलाई प्रोत्साहन दिएको अभियोग लगाइएको सैनिक सरकारले बिहीबार जानकारी दिएको छ । गत हप्ता याङ्गुनमा…
अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता
न्होमपेन, साउन १९ : अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) को मन्त्रीस्तरीय बैठकका क्रममा उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका…
मेक्सिकोमा कोइला खानी भत्किँदा नौ जना फसे
मेक्सिको सिटी, साउन १९ : मेक्सिकोको उत्तरी राज्य कोआहुइलामा अवस्थित एक कोइला खानी नौ जना फसेका छन् । खानीमा कम्तीमा नै व्यक्ति फसेका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार जानकारी…
श्रीलङ्काका राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप
कोलम्बो, साउन १९ : श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध…
सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
खार्तुम, साउन १९ : संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको…






