खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य
बझाङ, साउन २० : बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक…
एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन
काठमाडौँ, साउन २० : आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका…
तनहुँमा ५२ प्रतिशत विकास बजेट खर्च
दमौली, साउन २० : तनहुँमा आर्थिक वर्ष २०७८-७९ मा ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । उक्त वर्ष सङ्घ र प्रदेश सरकारबाट विनियोजित कूल विकास बजेट रु पाँच अर्ब…
बाँदरबाट बाली जोगाउनै मुस्किल
बलेवा, साउन २० : काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बाली नै रहन्न । बिहान उज्यालो…
मतदाता नामावली सङ्कलन कार्य स्थगित
बैतडी, साउन १९ : जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएकोे छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली…
शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित
सर्लाही, साउन २० : ईश्वरपुर नगरपालिका–४ लाई जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य…
‘गेज रिडर’ सक्रिय हुँदा बाढी डुबानको क्षति न्यून
सुदूरपश्चिम, साउन २० : कैलालीको गोदावरी नगरपालिकास्थित मोहना नदीको पानीको बहाव मापन गर्न बालकृष्ण चौधरी दिनमा पटकपटक नदी छेउमा पुग्नुहुन्छ ।‘गेज रिडर’को जिम्मेवारीमा रहेका उहाँले गोदावरी –३ को मोहना नदी…
बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू
कैलाली, साउन २० : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने…
परराष्ट्रमन्त्रीको चीन भ्रमण : आपसी हितका विषयमा छलफल हुने
काठमाडौँ, साउन २० : परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनका विदेश…
सुनको मूल्य कतिले बढ्यो ? यस्तो छ आजको कारोबार !
काठमाडौँ, साउन २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु…






