बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स

 साउन २०, २०७९

कास्की, साउन २० : पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो…

निर्वाचन तयारीमा जुट्न ओलीको निर्देशन

 साउन २०, २०७९

भक्तपुर, साउन २० : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमाले उपत्यका विशेष प्रदेश…

साढे दुई वर्षदेखि आन्दोलन फिर्ता

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : निजामित कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा…

शुक्रबारको अतिरिक्त समयमा पनि सुनुवाइ

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : सर्वोच्च अदालतले पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले आजदेखि शुक्रबार पूरा समय सेवा प्रवाह गर्न प्रारम्भ गरेको छ । आज २ः३० बजेदेखि ५…

बाघको छाला र हड्डीसहित चार पक्राउ

 साउन २०, २०७९

सुदूरपश्चिम, साउन २० : कैलालीको गोदावरी नगरपालिका–२ को पानी ट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले आज बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ । डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको…

महिला फुटबलमा नेपाल एक स्थान तल झ-यो

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको…

स्रोत नखुलेको ४९ लाखसहित पक्राउ

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : क्यानडा पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई आज प्रहरीले पक्राउ गरेको छ । क्यानडामा दुई लाख बढी…

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

 साउन २०, २०७९

चितवन, साउन २० : पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको…

प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि दल दर्ता आह्वान

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने…

मन्त्री यादवद्वारा बुडर–बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत

 साउन २०, २०७९

काठमाडौँ, साउन २० : वन तथा वातावरणमन्त्री प्रदीप यादवले डोटीको बुडर तथा कञ्चनपुर जिल्लाको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको छ । करिब १२ दशमलव पाँच किलोमिटर लम्बाइ…

लोकप्रिय