दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता

 साउन २३, २०७९

कञ्चनपुर, साउन २३ : कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता…

छैन फोहरमैला व्यवस्थापनमा कानुनी अड्चन

 साउन २३, २०७९

–कालिका खड्का काठमाडौँ, साउन २३ : त्यसो त फोहरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ । तीन तहका सरकारका अधिकार र कार्र्यक्षेत्रबारे…

सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा…

इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

 साउन २३, २०७९

संयुक्त राष्ट्रसङ्घ , साउन २३ : संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण…

मालीमा भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

 साउन २३, २०७९

बामाको, साउन २३ : मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा…

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

 साउन २३, २०७९

नयाँदिल्ली, साउन २३ : भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ…

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

 साउन २३, २०७९

बोगोटा, साउन २३ : गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गर्नु भएको छ । उहाँ वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौं व्यक्ति…

भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

 साउन २३, २०७९

टेल अभिभ, साउन २३ : इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ । पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी…

राष्ट्रियसभामा तीन प्रतिवेदन पेश

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो…

फोहर व्यवस्थापन : सोचमा नै छ खोट

 साउन २३, २०७९

नारायण ढुङ्गाना काठमाडौँ, साउन २३ : काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा)देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका नागरिक नै साँझरबिहान मानिसको आँखा छलेर…

लोकप्रिय