अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन

 साउन २३, २०७९

काठमाडौं, साउन २३ : गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक प्रभाकर नियुक्त

 साउन २३, २०७९

काठमाडौं, साउन २३ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ । पूर्वभारतीय अलराउण्डरका साथै रणजी…

नौसय ३४ संक्रमित थपिए, चारसय ७० कोरोनामुक्त, एकको निधन

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : कोरोना भाइरसको सङ्क्रमण आज नौसय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार तीनसय ५१ परीक्षणमध्ये नौसय ३४ जनामा…

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

 साउन २३, २०७९

काठमाडौं, साउन २३ : नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्माले पदोन्नती हुनु भएका आठ जना सेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयअनुसार…

राष्ट्रियसभा : पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा…

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार…

एउटै शक्तिशाली आयोग बनाउनुपर्छ : सांसद

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी…

भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण

 साउन २३, २०७९

चितवन, साउन २३ : भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत…

मदन पुरस्कारका लागि आठ कृति छनोट

 साउन २३, २०७९

काठमाडौँ, साउन २३ : मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा…

साउनको चौँथो सोमबार : टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा

 साउन २३, २०७९

–पूर्णप्रसाद मिश्र काठमाडौँ, साउन २३ : साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित छ । साउनको चौँथो सोमबार आज…

लोकप्रिय