न्यायाधीश साहको मुद्दाको सक्कल फाइल झिकाउन आदेश
काठमाडौँ, साउन २३ : सर्वोच्च अदालतले बर्खास्तमा पर्नुभएकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज शाहलाई नियुक्ति…
मौसम र्याप प्रदर्शनको
काठमाडौंमा आइईसीका विद्यार्थी आफैंले डिजाइन गरेको पोशाक लगाएर र्याप प्रदर्शन गर्दै ।
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन
काठमाडौं, साउन २३ : राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा सोमबार साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ । मूल मन्दिरभित्र प्रवेश गर्नुभई राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ,…
नयाँ तीज गीत ‘भेलु बाजे डान्स’ सार्वजनिक
काठमाडौं, साउन २३: लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको…
आदिवासीको विकासबाटै देशको समृद्धि सम्भव : प्रधानमन्त्री
काठमाडौं, साउन २३ : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी, जनजातिको सर्वाङ्गीण विकासबाट मात्रै देशको समृद्धि सम्भव हुने बताउनु भएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालको सबैभन्दा ठूलो समुदाय आदिवासी,…
सिट बाँडफाँटको विषय समयमै टुङ्गो लगाउन कांग्रेस पदाधिकारीको सुझाव
काठमाडौं, साउन २३ : सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारीकाे सोमबार बसेको बैठकमा आगामी निर्वाचन सम्बन्धमा छलफल भएको छ । बैठकमा पदाधिकारीले सिट बाँडफाँटको विषय समयमै टुङ्गो लगाउनुपर्ने सुझाव दिनुभएको छ…
सन्दीप आईएल टी-२० का मार्की खेलाडी
काठमाडौं, साउन २३ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (यूएई)मा हुने इन्टरनेशनल लिग (आईएल) टी-२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको…
चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु
तेहरान, साउन २३ : दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ…
सत्ता गठबन्धन कार्यदलको संयोजकमा कांग्रेस नेता सिटौला
काठमाडौं, साउन २३ : पाँच दलीय सत्ता गठबन्धन कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन हुनुभएको छ । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको…
करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न
काठमाडौं, साउन २३ : कृषि विभागले साउन २३ गतेसम्म करिब ९५ प्रतिशत धान रोपाइ सम्पन्न भएको जनाएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार पारेको प्रतिवेदनमा साउन १६ देखि २३ गतेसम्मको अवधिमा…






