मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु
वासिङटन, साउन २४ : मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य…
नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति
काठमाडौँ, साउन २४ : नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ…
आलेको हत्यामा संलग्न सात जना पुर्पक्षका लागि कारागार चलान
गोरखा, साउन २४ : गोरखा नगरपालिका –८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार…
आज देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं, साउन २४ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही…
निर्वाचन सुरक्षा : पूर्व सुरक्षाकर्मी पनि परिचालन गर्ने तयारी
काठमाडौँ साउन २४ : आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेश तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन गृह मन्त्रालय सुरक्षा तयारी र व्यवस्थापनमा जुटेको छ…
निर्वाचन कार्यतालिका तय : असोज २३ मा उम्मेदवारी दर्ता
काठमाडौँ, साउन २४ : आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३…
पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने
सिन्धुपाल्चोक, साउन २४ : मेलम्ची नगरपालिकाका पहिरो प्रभावितलाई जोखिम अध्ययन गरेर स्थानान्तरण गरिने भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका प्राकृतिक प्रकोपमा परेका तथा जोखिममा रहेका बस्ती तथा…
सिपाघाट–मेलम्ची सडक अबरुद्ध
सिन्धुपाल्चोक, साउन २४ : निरन्तर बर्षाले सिन्धुपाल्चोकको सिपाघाट–मेलम्ची सडक अबरुद्ध भएको छ । यो सडकसँगै जिल्लाका अधिकाँश सडक अबरुद्ध भएका छन् । पहिरो र कटानले पक्की सडकदेखि ग्रामीण सडक दिनहुँ बन्द…
विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा
दमौली, साउन २४ : विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मंगलबार (आज) मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका…
पश्चिम सेती र सेती नदी–६ आयोजना अध्ययनको जिम्मा भारतीय कम्पनीलाई
काठमाडौँ, साउन २३ : सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको…






