डा केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

 साउन २४, २०७९

मङ्गलबारे, साउन २४ : डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोम बारदेखि उहाँले २० दिनसम्म नियमित…

पत्रकारिताको उत्कृष्ट विधा फोटो : मन्त्री श्रेष्ठ

 साउन २४, २०७९

काठमाडौँ, साउन २४ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठेले पत्रकारिताको उत्कृष्ट विधा फोटो रहेको बताउनुभएको छ । विष्णु नाति फोटो पत्रकारिता पुरस्कार गुठीले आज यहाँ आयोजना गरेको फोटो…

चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र

 साउन २४, २०७९

रामपुर (पाल्पा), साउन २४ : चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको यस वनलाई…

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

 साउन २४, २०७९

वासिङटन, साउन २४ : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा…

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

 साउन २४, २०७९

बैतडी, साउन २४ : सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्व दिइने यो पर्व विषेश गरेर सुदूरपश्चिम पहाडी समुदायले मनाउने गर्दछन् । गौरा…

पर्वतको जलजला घटनाका पीडितलाई सांसदद्वारा राहत माग

 साउन २४, २०७९

काठमाडौँ, साउन २४ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापर बाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उहाँको परिवार…

फेरि गाईवस्तु जोड्दैछन् महोत्तरीका किसान

 साउन २४, २०७९

महोत्तरी, साउन २४ : गाईवस्तु पाल्न नसक्ने टुङ्गो गरेर घरका पशुवस्तु हटाउनुभएका महोत्तरीको भङ्गाहा नगरपालिका–५ भूचक्रपुरका किसान दीपनारायण चौधरी थारूले यसपालि फेरि एउटा कोरली गाई (वयस्क हुँदै गरेकी बाछी) र…

शक्ति पुरस्कार साहित्यकार विकल्पलाई

 साउन २४, २०७९

बागलुङ, साउन २४ : रणस्मृति पुरस्कार संस्था बागलुङले विसं २०७८ को ‘शक्ति पुरस्कार’ पर्वतका साहित्यकार इन्द्रकुमार ‘विकल्प’लाई प्रदान गर्ने भएको छ ।सोम बार बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय…

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने

 साउन २४, २०७९

काठमाडौँ, साउन २४ : भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम ( उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई…

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

 साउन २४, २०७९

काठमाडौँ, साउन २४ : राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने…

लोकप्रिय