भारतमा १६ हजारभन्दा बढी कोरोना संक्रमित
नयाँदिल्ली, साउन २६ : भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका…
क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी
ओटावा, साउन २६ : क्यानडामा मङ्कीपक्सका बिरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायका अनुसार अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका बिरामी भएका हुन् । तीमध्ये सबैभन्दा धेरै…
थप आठ सय १५ मा कोरोना संक्रमण, पाँचको मृत्यु
काठमाडौं, साउन २६ : देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार…
श्रम सहचारीको आवेदन खुला
काठमाडौँ, साउन २६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा नयाँ काउन्सिलर श्रम र श्रम सहचारीको आवेदन खुला गरेको छ । मन्त्रालयले कतारको दोहा, मलेसियाको क्वालालम्पुर, दक्षिण…
रियलले चुम्यो सुपर कप उपाधि
काठमाडौं, साउन २६ : यूईएफए सुपर कप फुटबलको उपाधि स्पेनिस पावर हाउस रियल म्याड्रिडले जितेको छ । फिनल्यान्डमा बुधबार राति भएको खेलमा रियलले जर्मन प्रतिद्वन्द्वी आइन्ट्राक्ट फ्रान्कफर्टलाई २–० गोलले हराउँदै रियलले उपाधि…
वाइ पोनटिङलाई इन्डोर क्रिकेट उपाधि
काठमाडौं, साउन २६ : इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा सम्पन्न अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको उपाधि वाइ पोनटिङले जितेको छ । इटहरी क्रिकेट रङ्गशालाको इन्डोर क्रिकेट हलमा विहिबार भएको फाइनल खेलमा वाइ…
खप्तडमा बन्दैछ सुविधायुक्त आवासीय ध्यान केन्द्र
डोटी, साउन २६ : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्रको स्थापना गरिनेभएको छ । खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार खप्तड…
जनलोकपाल आयोगमा १८ उजुरी दर्ता, कर्मचारी आभावले अनुसन्धानमा समस्या
जनकपुरधाम, साउन २६ : मधेश प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ । अनियमितता तथा भ्रष्टाचारसम्बन्धी उजुरीहरु दर्ता भए पनि जनशक्तिको…
धनगढी क्षेत्रमा राखिएको अव्यवस्थित नाली हटाइयो
धनगढी, साउन २६ : कैलालीको धनगढी बजारमा व्यापारीले कैयौं वर्षदेखि पुरेर राखेको नाली रातारात निकालिएको छ । सामान्य वर्षामै पनि डुवान हुँदै आएको पार्क मोड क्षेत्रको नाली बुधबार राति निकालिएको हो।…
सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी
काठमाडौं, साउन २६ : पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसका महामन्त्री एवम् कार्यदलका सदस्य गगनकुमार थापाका स्वकीय सचिव शैलेस सिटौलाले बैठक केही समय अघिदेखि…






