खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै

 साउन २९, २०७९

– कमल खत्री बेनी, साउन २९ : अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ…

तानसेनको खानेपानीमा वैकल्पिक ऊर्जाको प्रयोग

 साउन २९, २०७९

रामपुर, साउन २९ : तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । प्रदेशका ऊर्जा,…

लागुऔषधिसहित तीन पक्राउ

 साउन २९, २०७९

कर्णाली, साउन २९ : प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९…

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशको अध्यक्षमा साह

 साउन २९, २०७९

जनकपुरधाम, साउन २९ : समाजवादी प्रेस सङ्गठनको प्रथम मधेस प्रदेश अधिवेशनले प्रविन साहको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । जनकपुरधाममा शनिबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट गठित समितिको…

नौ वर्षपछि ‘बास्सा नाच’

 साउन २९, २०७९

– रामबहादुर थापा, बागलुङ, साउन २९ ‘संस्कृतिका प्रेमी तिमी शिक्षाको दियो रीतिरिवाज चाडपर्वमा उस्तै रुचि थियो छाडी गयौँ समाजमा ज्ञानको ज्योति गर्नेछन् शिष्य सारा नमन कोटीकोटी...’ शनिबार यहाँ निकालिएको बास्सा…

कास्कीमा थपिए ११ हजार मतदाता

 साउन २९, २०७९

कास्की, साउन २९ : आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली…

वर्षाले किसानलाई राहत

 साउन २९, २०७९

महोत्तरी, साउन २९ : महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । साउन…

महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग

 साउन २९, २०७९

दमौली, साउन २९ : तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।…

नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

 साउन २९, २०७९

टीकापुर, साउन २९ : कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक…

उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन

 साउन २९, २०७९

भक्तपुर, साउन २९ : उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन…

लोकप्रिय