निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ ।…

फिलिपिन्समा बढ्यो कोभिड सङ्क्रमण, एकै दिन ४८ को मृत्यु

 साउन २९, २०७९

मनिला, साउन २९ : फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी…

पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

 साउन २९, २०७९

इस्लामावाद, साउन २९ : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले…

भारतमा चौध हजारभन्दा बढी कोरोना सङ्क्रमित

 साउन २९, २०७९

नयाँदिल्ली, साउन २९ : भारतमा एकै दिनमा १४ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १४ हजार ९२ नयाँ सङ्क्रमित भएका…

बसमा गोली चल्दा सात घाइते

 साउन २९, २०७९

जेरुसेलम, साउन २९ : जेरुसेलममा आइतबार बिहान एक बसमा गोली चल्दा कम्तीमा सात जना घाइते भएका प्रहरीले जनाएको छ ।पुरानो शहरमा स्थानीय समयानुसार शनिबार बिहान १ः३० बजे सो आक्रमण भएको…

मन्त्रिपरिषद् निर्णय : १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने करिब रु १२ अर्ब ७० करोड (अमेरिकी डलर १०० मिलियन) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने…

प्रतिनिधिसभा : काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा…

नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शाहीद्वारा शपथ ग्रहण

 साउन २९, २०७९

वीरेन्द्रनगर, साउन २९ : कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उहाँलाई…

प्रतिनिधिसभा : सहरी क्षेत्र यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित

 साउन २९, २०७९

काठमाडौँ, साउन २९ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले…

कृष्णसारको बासस्थान बन्दै शुक्लाफाँटा

 साउन २९, २०७९

–शेरबहादुर सिंह महेन्द्रनगर, साउन २९ : पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ । बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज…

लोकप्रिय