३६ लाख नगदसहित पक्राउ
सर्लाही, साउन ३१ : सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी…
वटुक र ज्येष्ठ नागरिकलाई भोजन
पोखरा, साउन ३१ : महिला पर्यटन व्यवसायी मञ्च ओटेफले आफ्नो स्थापना दिवस ज्येष्ठ नागरिक र वटुकहरुलाई खाना खुवाएर मनाएको छ । ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’भन्ने मूल उद्देश्यसहित स्थापना…
नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप
काठमाडौँ, साउन ३१ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल ९पाँचौँ संशोधन० विधेयक’मा पुनरावेदन गर्नसक्ने व्यवस्थासमेत थप…
खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ
काठमाडौँ, साउन ३१ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस…
ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्य
बनियानी, साउन ३१ : झापामा ट्रकको ठक्करबाट सख्त घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । यही साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका–४ का…
मोरङमा २७ हजार मतदाता थप
मोरङ, साउन ३१ : मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय…
पशुस्वास्थ्य विधेयक बहुमतले पारित
काठमाडौँ, साउन ३१ : प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको छ ।त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको…
अफगान बाढीमा एकतीस जनाको मृत्यु, कैयौँ बेपत्ता
काबुल, साउन ३१ : अफगानिस्तानको उत्तरी क्षेत्र परवानमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु हुनाका साथै १७ जना घाइते भएका छन् । तालिबान नियन्त्रित बख्तर राज्यको समाचार…
श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन
कोलम्बो, साउन ३१ : श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई…
विहारमा मन्त्रिपरिषद् विस्तार
पटना, साउन ३१ : मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उहाँले नयाँ मन्त्रिपरिषद्मा…






