भैरव जात्रा सम्पन्न

 भदौ ०१, २०७९

भक्तपुर, भदौ १ : मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ । विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक,…

‘बल्ल स्थानीय सरकारको आभाष भयो’

 भदौ ०१, २०७९

गलकोट, भदौ १ : भौगोलिकरूपमा विकटताका कारण परिवारका चार अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र बनाउन नपाउनुभएकी रायडाँडा निवासी २३ वर्षीय दुर्गा सापकोटाले घुम्ती शिविरमा परिवारका सदस्यको परिचयपत्र पाउँदा हर्षका आँसु…

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १ र बागमती प्रदेशका केही…

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो

 भदौ ०१, २०७९

दमौली, भदौ १ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मङ्गलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन…

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

 भदौ ०१, २०७९

टीकापुर, भदौ १ : कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उहाँ ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुट्नुभएको हो । उहाँले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा…

सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय

 भदौ ०१, २०७९

काठमाडौँ, भदौ १ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो…

बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…

 भदौ ०१, २०७९

बैतडी, भदौ १ : बैतडीमा बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ । दशरथचन्द नगरपालिका–४ बिनासौँमा स्थानीयले जङ्गली बँदेलका लागि मकैबारीमा थापेको पासोमा चितुवा फसेको हो । डिभिजन वन कार्यालयका…

भारतमाथि प्रतिबन्धपछि साफ फुटबलमा तरंग

 साउन ३१, २०७९

काठमाडौं, साउन ३१ : भारतीय फुटबल संघलाई विश्व फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएपछि दक्षिण एसियाली फुटबल (साफ) मा तरंग पैदा भएको छ । फिफाले अल इन्डिया…

सुमन लनर्सको ब्रान्ड एम्बासडर

 साउन ३१, २०७९

काठमाडौं, साउन ३१ : कराते खेलाडी सुमन तिमल्सिनालाई लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रवन्ध निर्देशक सुदिप छत्कुलीले मंगलबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो…

साफ महिला च्याम्पियनसिपका लागि थप आठ समिति गठन

 साउन ३१, २०७९

काठमाडौं, साउन ३१ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा…

लोकप्रिय