सुकीलाई थप छ वर्षको जेल सजाय

 साउन ३१, २०७९

नेपिडाव, साउन ३१ : म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ । आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग…

निर्वाचन लोकतन्त्रको जीवन पद्धतिः प्रमुख आयुक्त थपलिया

 साउन ३१, २०७९

काठमाडौँ, साउन ३१ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने…

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

 साउन ३१, २०७९

काठमाडौँ, साउन ३१ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन…

विद्युत्का २७१ सेवाग्राही कालोसूचीमा

 साउन ३१, २०७९

चितवन, साउन ३१ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट…

फस्टाउँदो सामुदायिक वनबाट आर्जन

 साउन ३१, २०७९

–धु्रवसागर शर्मा गलेश्वर, साउन ३१ : हिमाली जिल्ला म्याग्दीमा विगत डेढ दशक अघिसम्म उजाड देखिएका डाँडापाखाहरु अहिले घना जङ्गलमा परिणत भएपछि उपभोक्ताहरुले वनबाटै आयआर्जन गर्नाका साथै वातावरण सन्तुलनमा पनि सहयोग…

सङ्क्रमितलाई औषधिले सहज

 साउन ३१, २०७९

रामपुर (पाल्पा), साउन ३१ : एचआइभी सङ्क्रमितलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सङ्क्रमितलाई निकै राहत मिलेको छ । नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र…

दुर्घटनामा एक युवकको मृत्यु

 साउन ३१, २०७९

रुपन्देही, साउन ३१ : बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान…

‘पशु स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका प्राविधिकको उचित सम्बोधन होस्’

 साउन ३१, २०७९

काठमाडौँ, साउन ३१ : प्रतिनिधिसभाका सांसदहरुले चिकित्सकको अभावमा पशु स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका प्राविधिकलाई पनि उचित सम्बोधन गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पशु स्वास्थ्य तथा पशुसेवा…

जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली

 साउन ३१, २०७९

राँझा, साउन ३१ : नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताउनु भएको छ । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष…

नरैनापुरमा योजना कार्यान्वयन प्रक्रिया सुरु

 साउन ३१, २०७९

राँझा, साउन ३१ : बाँकेको नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका योजना कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न आगामी…

लोकप्रिय